मनोरञ्जन

मिसन भुसाल र लक्किसा भट्टराई ले गरे हनिमुनका कुरा बजारमा (हेर्नुहोस भिडियो)

  बुधवार जेठ २ २०७५         इमरान खान
मिसन भुसाल र लक्किसा भट्टराई ले गरे हनिमुनका कुरा बजारमा (हेर्नुहोस भिडियो)

इमरान खान
कपिलवस्तु २ जेष्ठ । मिसन भुसाल र लक्किसा भट्टराई कुनै पुरानो नाम हैना अहिलेको गित सागितमा चर्चित नाम बनेको छ । कपिलवस्तु जिल्लामा पछिल्लो समयदेखि सांगितिक क्षेत्रमा प्रवेश गर्नु भएका र संगितको क्षेत्रमा आफ्नो धेरै कडा परिश्रम गर्दै आफ्नो छुट्टै परिचय बनाउन संघर्षशील लोक गायक मिसन भुसालले आफ्नो  एल्बम रोइला गित “जिम्माल बाको नातीले”  बजार तताउदै छ ।

 गत वर्ष देखि मात्र स्टेज कार्यक्रमहरुमा मात्र सिमित रहेका मिसन भुसालले आफ्नो परिचय स्टेजमा मात्र बनाउन सफल गायक भुसालले यसपाली भने निकै मार्मिक शब्दहरु रहेको रोइला गित “जिम्माल बाको नातीले” मा सुमधुर स्वर दिनुभएको छ । आफुलाई यस गीत रेकर्डिङमा सबैको साथ र सहयोग पाएको गायक मिसन भुसालले बताए । धेरै स्टेजहरुमा आफुलाई उभ्याउन सफल स्वरका धनी गायक भुसालले दर्शकको माँया पाएमा आगामी दिनमा पनि अरू गितहरुलाई पनी निरन्तरता दिने बताउनुभयो । यस गितमा भुसाललाई अर्का चर्चित गायिका लक्किसा भट्टराईले साथ दिनुभएको छ ।

चर्चित गायककार र संगितकार मिलन बिसी र आफ्नै शब्द रहेको यस रोइला गितलाई माला श्री म्युजिक कम्पनीमा रेकर्डिङ भएको हो र हमाल म्युजिक प्र.लि बैनर तले बनेको यस भिडियोमा ल्भउब Nepal Based Model सागर पौडेल र सोस्तिका ढकालको मुख्य अभिनय तथा लोकेन्द्र शाहको डाईरेक्शनमा अहिले “जिम्माल बाको नातीले” बजार तताई रहेको छ ।

हेर्नुहोस भिडियो

 

To Top