देश

मकालु एयरको विमान हुम्लामा दुर्घटना

  बुधवार जेठ २ २०७५         लुअप
मकालु एयरको विमान हुम्लामा दुर्घटना

सुर्खेत – मकालु एयरको 9N AuJ कलसाइन बिमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुनखर्कमा दुर्घनाग्रस्त अवस्थामा फेला परेको छ।

सुर्खेत विमान स्थलबाट बिहान ६ः१२ बजे ११ सय ७० किलो कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको बिमान बिच बाटोमै दुर्घटनाग्रस्त हुन पुगेको हो।

पाइलट किरण भट्टराइ र कोपाइलट आदित्य नेपाली बिमानमा सवार थिए,दुवै जनाको मृत्यु भएको खबर छ । थप विवरण आउन बाँकी छ ।’

To Top