देश

कृष्णनगर नगरपालिका का लागि मेयर रजत प्रताप शाहले चाले अर्को सरहानीय कदम

  आइतवार बैशाख ३० २०७५         इमरान खान
कृष्णनगर नगरपालिका का लागि मेयर रजत प्रताप शाहले चाले अर्को सरहानीय कदम

इमरान खान
कपिलवस्तु ३० बैशाख । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले कृष्णनगर नगरपालिका का लागि फेरि चले अर्को सरहानीय कदम शाहले मिति २०७५ बैशाख २८ गते कृष्णनगर नगरपालिका बाट पत्र काटी कृष्णनगर भन्सार कार्यालय नजिकै यात्रु शाखा प्रहारी चौकी लिङ्क गेट बाटो अतिक्रमण अवैध घर निर्माण गरेकाले सो पत्र पाएको मिति देखि ३ दिन भित्र यात्रु शाखा प्रहारी चौकी लिङ्क गेट बाटो अतिक्रमण अवैध घर निर्माण हटाउन अनुरोध गरेका छन । अन्यथा अटेरी गरी नहाटाएमा कृष्णनगर नगरपालिकाले हटाउने छ र लाग्ने रकम सम्बन्धित ब्यतिm निकाय साँग असुल उपर गर्ने भनि पत्र काटिएको छ । शाहका अनुसार सडक ठुलो हुदा हुदै पनि सडक मिचि बनाएका यात्रु शाखा प्रहारी चौकी लिङ्क गेट तथा घरहरुले गर्दा गाडि मोटरहरु जाम हुने यात्रुहरुलाई आउन जान कठिनाई भएकोले सो कदम नगरपालिकाले उठाएको छ । 


 

To Top