खेलकुद

​तीन खेलमा जमेका पारस आज टिक्नै सकेनन्

  सोमवार फागुन २८ २०७४         लुअप
​तीन खेलमा जमेका पारस आज टिक्नै सकेनन्

काठमाडौं, फागुन २८ – विश्वकप क्रिकेट छनोट अन्तर्गत हङकङले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालको चार विकेट गएको छ । 

नेपालका ज्ञानेन्द्र मल्ल (१२), अनिल साह (२६), पारस खडका (११) र आरिफ सेख (२)  रनमा आउट भए । 

अहिले दिपेन्द्रसिंह ऐरी (१२) र रोहित पौडेल (०) रनमा खेलिरहेका छन् । 

To Top