पत्रपत्रिकाबाट

मुख्यमन्त्री बन्न एमालेमा हानथाप

  आइतवार माघ १४ २०७४         लुअप

प्रदेशसभामा निर्वाचित एमालेका नेताहरु मुख्यमन्त्री बन्ने दौडमा लागेको छन् । 

प्रदेशसभा सदस्यको सपथसँगै मुख्यमन्त्रीका आकाँक्षीहरुले पार्टिका शीर्ष नेतादेखि सांसदसँगको छलफल र बैठकलाई तीव्रता दिएका छन् । 

केहीले आफुलाई मुख्यमन्त्रीका लागि अनुकुल वातावरण बनाउन दलभित्रैको आन्तरिक समीकरण गुट परिवर्तन गरेका छन् । 

आकांक्षीले विभिन्न माध्यमबाट पनि मुख्यमन्त्रीको दावी प्रस्तुत गर्दै आएका छन् ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

To Top