अर्थ

सुनको भाउ बढ्यो

  मंगलवार माघ २ २०७४         लुअप
सुनको भाउ बढ्यो

काठमाडौं– नेपाली बजारमा आज छापावाला सुनको मुल्य आज ५७ हजार २ सय पुगेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार तेजावी सुनको तोलाको ५६ हजार ९ सयमा कारोबार भईरहेको छ । हिजोको तुलनामा आज सुनको मुल्यमा २ सय बढेको महासंघले जनाएको छ ।    

साताको दोश्रो दिन हिजो सोमबार छापावाला सुन ५७ हजार  र तेजावी सुन ५६ हजार ७ सयमा कारोबार भएको थियो । चाँदी आज तोलामा ७६५ रुपैयामा कारोबार भईरहेको पनि महासंघले जनाएको  छ ।   

To Top