खेलकुद

डाईनेमिक युथ लुम्बिनी द्धारा T20-LPL क्रिकेट शुरु ।

  सोमवार पौष १७ २०७४         इमरान खान
डाईनेमिक युथ लुम्बिनी द्धारा T20-LPL क्रिकेट शुरु ।

इमरान खान
लुम्बिनी १७ पुस । नेपालको अधिकाशं युवाहरुको रुचि क्रिकेटमा भएकोले डाईनेमिक युथ लुम्बिनी द्धारा T20-LPL किक्रेट टुनामेन्ट यहि मिति २०७४।०९।२३ गते देखि शुरु हुन गईरखेको छ । लुम्बिनी सांस्कृति नगरपालिका वार्ड नं. ६ पर्सा चौराहाको बिद्युत पछडि खेल मैदानमा T20-LPL क्रिकेट टुनामेन्ट हुने छ । डाईनेमिक युथ लुम्बिनी का अध्यक्ष मजहर कमाल र आयोजक एजाज खान ले उतm क्रिकेटका प्रथम बिजयता लाई रु  ४५०००।- दितीय लाई रु २५००।- तथा तृतियलाई रु १००००।- नगद पुरस्कार दिने बताएका छन । आयोजक एजाज खान तथा डाईनेमिक युथ लुम्बिनी का अध्यक्ष मजहर कमाल का अनुसार अहिलेका अधिकांश युवाहरु क्रिकेटमा धेरै नै रुचि रहेकोले उनिहरुलाई कसैको सपोर्ट नरहेकाले यस डाईनेमिक युथ लुम्बिनीले युवाहरुमा रहेको क्रिकेटको प्रतिभालाई जनता समझ पु¥याउने उद्देश्यले यस T20-LPL क्रिकेट गराउन गइरहेको आयोजक एजाज खान र डाईनेमिक युथ लुम्बिनी का अध्यक्ष मजहर कमालले बताएका छन ।
 

To Top