काठमाडौँ, मंसिर१० - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल पुष र माघमा सञ्चालित बीएएलएलबीको (BALLB) पहेलो वर्षको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार आज प्रकाशित गरिएको छ ।
उक्त परीक्षाको परीक्षाफल वेबसाइट tu.edusanjal.com मा हेर्न सकिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया