विश्वविद्यालय

बि एस्सी तेस्रो वर्षको परीक्षाफल प्रकाशित

  आइतवार मंसिर १० २०७४         लुअप
बि एस्सी तेस्रो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ, मंसिर१० - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल जेठ र असारमा सञ्चालित विज्ञानतर्फ (चार वर्षे तर्फको) बि एस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार आज प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल वेबसाइट  www.tu.ntc.net.np मा हेर्न सकिनेछ ।

To Top