मेरो नेपाल

तिहारको बेला झिलिमिली उपत्यका

  शुक्रवार कार्तिक ३ २०७४         लुअप
तिहारको बेला झिलिमिली उपत्यका

कार्तिक २, काठमाडौं - तिहारले घरआँगनमा पाइला टेकिसकेको छ। सबैतिर फूलमाला, रंगीबिरंगी दृश्य छाएको छ। लोडसेडिङको मार खेप्नु नपरेपछि सर्वसाधारणले खुसीले बत्ती बाल्न पाए। लक्ष्मीपूजाको साँझ स्वयम्भूबाट कस्तो देखियो त काठमाडौं?

तस्बिर: प्रदीपराज पन्त

To Top