देश

एमाले अर्घाखाँचीद्धारा चुनावमा असहयोग गर्ने  ११ जनालाई कार्वाही , को को परे त हेर्नुहोस लिस्ट

  आइतवार साउन २९ २०७४         लुम्बिनी अनलाईन पत्रिका
एमाले अर्घाखाँचीद्धारा चुनावमा असहयोग गर्ने  ११ जनालाई कार्वाही , को को परे त हेर्नुहोस लिस्ट

अराज सिहं बेल्बासे , नेकपा एमाले अर्घाखाँचीले पार्टीका ११ जनालाई कार्वाही गर्ने भएको छ । स्थानिय तहको निवार्चनमा पार्टीलाई असहयोग गरेको भन्दै उनि हरु लाइ कार्वाही ।नेकपा एमाले अर्घाखाँचीले  अञ्चल कमिटी सदस्य पिताम्बर सारु सहित ११ जनालाई कार्वाही गर्ने निर्णय गरेको छ ।


चुनावमा गलत प्रचार तथा असहयोग गरेको भन्दै शिवकला विक,  सिद्धीप्रसाद भुसाल, लेखनाथ भुसाल, मोहन महत,गोपाल वस्याल, अम्मर पुरी, तोयनाथ खनाल, रुकबहादुर महत,  लेखनाथ आचार्य सहित ११ जनालाई लाई कार्वाही गर्ने भएको छ ।


स्थानिय तहको निवार्चनमा पार्टीलाई असहयोग गरेकालाई छानवीन गर्नका लागी लागी पुर्व जिल्ला सचिव दलबहादुर भट्टराईको संयोजकमा ५ सदस्यीय समिती गठन गरेको छ । छानबिन जारी रहेको र त्यसको ठहर भएमा जो सुकैलाई पनी कार्वाही गरिने भएको छ।

लुम्बिनी अनलाईन पत्रिका

To Top