सुभाष बिष्ट

हामी मुस्लिम समुदायको पक्षमा छौ - देउवा

हामी मुस्लिम समुदायको पक्षमा छौ - देउवा

  आइतवार बैशाख १६ २०७५

बैशाख १६ - नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आफू र आफ्नो पार्टी सधैँ मुस्लिम समुदायको पक्षमा रहेको बताएका छन् । सानेपा स्थित पार्टी कार्यालयमा मुस्लिम सङ्घ नेपालको दोस्रो महाधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले काँग्रेसले सधैँ मुस्लिम समुदायको हितमा काम गरेको बताएका हुन् ।...

अन्तरिक्षमा मानव जन्मबारे परीक्षण गर्दै नासा

अन्तरिक्षमा मानव जन्मबारे परीक्षण गर्दै नासा

  बिहीबार चैत्र २९ २०७४

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक मानव वीर्य अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा पठाएको छ । अन्तरिक्षमा मानव जन्म सम्भव छ कि छैन भनेर पत्ता लगाउन नासाले परीक्षण गर्न लागेको हो।  स्पेस एक्स फाल्कन ९ रकेटमा पठाइएको वीर्यलाई कसरी न्यून गुरुत्वाकर्षणले पुरुष सेक्स कोषलाई...

नेपालमै पहिलो पटक आउंदै छ साइन्स फिक्सनल वेब सिरिज (भिडियो हेर्नुहोस)

नेपालमै पहिलो पटक आउंदै छ साइन्स फिक्सनल वेब सिरिज (भिडियो हेर्नुहोस)

  शनिबार चैत्र ३ २०७४

साइन्स फिक्सनल(वैज्ञानिक कल्पनामा आधारित ) चलचित्रहरु   हलिउडमा धेरै मात्रामा र आंशिक रुपमा बलिउडमापनि बनेको पाइन्छ  तर  नेपालमा भने यस्तो चलचित्रले अहिलेसम्म ठाउँ पाएको छैन ।दर्शकको एउटा ठुलो जमातलाइ तान्न सफल यस्ता चलचित्रको माग धेरै हुने गर्दछ  । नेपालमा भने उपर्युक्त बिषयबस्तु नभ...

कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण, प्रश्नपत्र छपाइ शुरु

कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण, प्रश्नपत्र छपाइ शुरु

  बुधवार फागुन ३० २०७४

भक्तपुर, ३० फागुन -राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले जानकारी दिनुभयो । बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेक...

अश्लील भिडियो बनाई पैसा ठग्ने पक्राउ

अश्लील भिडियो बनाई पैसा ठग्ने पक्राउ

  बुधवार फागुन ३० २०७४

रत्ननगर, चितवन, फागुन ३० गते । महिला तथा किशोरीलाई फेसबुकमा साथी बनाई उसको तस्बीरबाट अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर...

राष्ट्रपतिको शपथ आज अपरान्ह ४ः०० बजे

राष्ट्रपतिको शपथ आज अपरान्ह ४ः०० बजे

  बुधवार फागुन ३० २०७४

काठमाडौँ, फागुन ३० गते । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ आज अपरान्ह ४ः०० बजेका लागि तय भएको जानकारी दिनुभयो ।  राष्ट...

मृतकको पोस्टमार्टम रिपोर्ट आउन कम्तीमा पाँच दिन

मृतकको पोस्टमार्टम रिपोर्ट आउन कम्तीमा पाँच दिन

  बुधवार फागुन ३० २०७४

युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाको पोस्टमार्टम रिपोर्ट आउन पाँच दिन लाग्ने भएको खबर आजको नयाँ पत्रिकामा खबर छ । फरेन्सिक मेडिसिन विभागसँग सीमित स्रोत–साधन भएकाले पोस्टमार्टम रिपोर्ट आउन ढिला हुने भएको हो । सबै मृतकको सनाखत गर्न शव महाराजगन्जस्थित फरेन्सिक मेडिसिन व...

आइतबारदेखि फेरी अनशन बस्दै डा. केसी

आइतबारदेखि फेरी अनशन बस्दै डा. केसी

  बुधवार फागुन ३० २०७४

काठमाडौं - नागरिक अभियन्ता प्राध्यापक डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाएर नहटाए आइतबारदेखि आमरण अनशन थाल्ने चेतावनी दिएका छन् ।  उनले मंगलबार सुरु गर्ने तय भएको आमरण अनशन एक साताका लागि स्थगित गरेका छन् । आजको कान्तिपुरमा खबर छापिएको छ ।  विमान दुर्...

विमान दुर्घटनाको अनुसन्धान जहाज निर्माता कम्पनीले पनि गर्ने

विमान दुर्घटनाको अनुसन्धान जहाज निर्माता कम्पनीले पनि गर्ने

  बुधवार फागुन ३० २०७४

काठमाडौं - क्यानेडियन कम्पनी बम्बार्डियरले नेपालमा सोमबार भएको यूएस बंगला एयरको जहाज दुर्घटनाको अनुसन्धान गर्ने भएको खबर आजको कारोबारमा छ । बम्बार्डियरले निर्माण गरेको जहाज नेपालसहित पछिल्लो दुई दिनमा दुईपटक दुर्घटनामा परेपछि कम्पनीले नै अध्ययन अनुसन्धान गर्ने भएको हो । यस्तै, बंग...

तीन दलले बहिष्कार गरे राष्ट्रपति निर्वाचन

तीन दलले बहिष्कार गरे राष्ट्रपति निर्वाचन

  बुधवार फागुन ३० २०७४

विद्यादेवी भण्डारी पुनः राष्ट्रपतिमा निर्वाचित भएकी छिन् ।  वाम गठबन्धनबाट उम्मेदवार बनेकी भण्डारी संघ र प्रदेश सभाका सांसदको ३९ हजार २ सय ७५ मभार प्रापत गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।  नयाँ शक्ति विवेकशिल साझा र नेपाल मजदुर, किसान पार्टीले राष्ट्रपति निर्वाचन बहिष्कार ग...
← Previous 1 3 4 5 6 7 8 9 132 133
To Top