बिज्ञान

इनोभेटिभ घर नेपालद्धारा मन्त्र च्यान्टिङ अफ टेक्नोलोजी अभियानको कार्यक्रम हुदै

इनोभेटिभ घर नेपालद्धारा मन्त्र च्यान्टिङ अफ टेक्नोलोजी अभियानको कार्यक्रम हुदै

   सोमवार पौष १७ २०७४    लुअप

काठमाडौं, पुस, १७ – इनोभेटिभ घर नेपालले आगमी पुस २१ र २२ गते विराटनगरमा मन्त्र च्यान्टिङ अफ टेक्नोलोजी अभियानको कार्यक्रम गर्ने भएको छ । नेपालमा कला र प्रविधिको क्षेत्रमा कार्य गर्दै आएका उद्यमी,अन्वेषक र कलाकारहरुले कार्यक्रमको आयोजना गर्न लागेका हुन् । कार्यक्रममा डिजिटल उत्पादन, इन्टरनेटसँग सम्बन्धित सामग्रीहरु, कृत्रिम बौद्धिकता र रोबोटीक...

बालबालिकालाई लक्षितगरी फेसबुकद्धारा नया एप्लिकेशन को सुरुवात

बालबालिकालाई  लक्षितगरी  फेसबुकद्धारा नया  एप्लिकेशन को सुरुवात

   आइतवार पौष १६ २०७४    लुअप

काठमाडौँ – फेसबुकमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाले एकाउन्ट बनाउन पाउँदैनन् । तर पनि धेरै बालबालिकाले फेसबुक र म्यासेन्जर चलाइरहेका हुन्छन् । उनीहरुलाई लक्षित गरी फेसबुकले च्याट एप्लिकेशन ल्याएको छ । फेसबुकले म्यासेन्चर किड नामको एप्लिकेशन ल्याएको हो, यसबाट १३ वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकाले च्याट गर्न, रमाइला भिडियो हेर्न, फोटो त...

चीनमा अवैधानिकरुपले सञ्चालन हुँदै आएका वेभसाइट बन्द

चीनमा अवैधानिकरुपले सञ्चालन हुँदै आएका वेभसाइट  बन्द

   सोमवार पौष १० २०७४    लुअप

चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ । चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिनुभएको हो । यो अवधिमा अरु दुई हजार २०० वेभसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उहाँले बताउनुभयो । इन्टरन...

नेपाल पनि पल्सर मोटरसाइकल बनाउने तयारीमा

नेपाल पनि पल्सर मोटरसाइकल बनाउने तयारीमा

   आइतवार पौष ९ २०७४    लुअप

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा युवा माझ सबैभन्दा लोकप्रिय मोटरसाइकल पल्सर नेपालमै उत्पादन गर्ने तयारी थालिएको छ  । बजाज अटो क्राफ्टले नेपालमा बजाजका मोटरसाइकल उत्पादन सुरु पनि गरिसकेको छ । निकै लामो समयदेखि उत्पादन सुरु हुने कुरा आएपनि उत्पादन सुरु हुन सकेको थिएन । अब भने बजाजको डिस्कभर उत्पादन सुरु भएको छ । अब छिट्टै बजाज १५० सिसिको...

अनुहार पहिचान गर्ने एप्स मानव बेचबिखन रोक्ने लक्ष्य , कति प्रभावकारी होला?

 अनुहार पहिचान गर्ने एप्स मानव बेचबिखन रोक्ने लक्ष्य , कति प्रभावकारी होला?

   आइतवार पौष ९ २०७४    रुबी रौनियार

काठमाडौं- बढ्दो बालबलिका तथा चेलिवेटी बेचबिखन न्यूनिकरण गर्न बेचबिखनमा संलग्न दलालको अनुहार पहिचान गर्ने एप्स सुरुवात गरिएको छ । शुक्रबार माइती नेपालले ‘खोजी’ एप्सको सुरुवात गरेको छ । वर्षेनी ५ हजारदेखि १० हजार महिला तथा बालबालिका नेपालबाट बेचबिखनमा पर्ने समस्या रोक्न यस एप्सले सहयोग गर्ने विश्वास माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको छ । कोइ...

एप्पलले स्लो बनायो पुरानो मोडेलका आइफोन ? के कारणले गर्यो यस्तो !

एप्पलले स्लो बनायो पुरानो मोडेलका आइफोन ? के कारणले गर्यो यस्तो !

   शनिबार पौष ८ २०७४    लुअप

एप्पलका पुराना मोडेलका आइफोन प्रयोगकर्ताले पछिल्ला दिनहरुमा फोन सुस्त बनेको गुनासो गरिरहेका छन् । आइफोन प्रयोगकर्ताको गुनासो बढ्दै गएपछि एप्पलले यसको कारण खुलासा गरेको छ । एप्पल आफैंले पूराना मोडेलका आइफोनको परफर्मेन्स स्लो बनाइदिएको पुष्टि गरेको छ । धेरै मानिहरु एप्पलले आफ्ना प्रयोगकर्तालाई नयाँ आइफोन किन्न बाध्य पार्नका लागि पुराना आइफोन...

काठमाडौ‌ं स्याटलाइट सहर बन्दै ,(डीपीआर) बनाउन परामर्शदाता नियुक्त गर्ने

 काठमाडौ‌ं स्याटलाइट सहर  बन्दै ,(डीपीआर) बनाउन परामर्शदाता नियुक्त गर्ने

   शनिबार पौष ८ २०७४    लुअप

काठमाडौं । सरकारले उपत्यकाका चारवटै दिशामा बनाउन लागेका नयाँ स्याटलाइट सहरका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन परामर्शदाता नियुक्त गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ। सहरी विकास मन्त्रालयअन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणकले अगाडि बढाएको यस्तो प्रक्रियामा तीनवटै सहरका लागि प्राविधिक प्रस्ताव आइसकेको छ। दुईवटा सहरको प...

अब फोरजी होईन पालो ५जीको, यस्तो छ ५जीको फाइदा

अब फोरजी होईन पालो ५जीको, यस्तो छ ५जीको फाइदा

   शनिबार पौष ८ २०७४    लुअप

काठमाडौं, ७ पुस । नेपालमा भर्खरै फोरजी प्रविधिको चर्चा चलिरहेको छ तर विश्वका अन्य मुलुकहरुमा भने फाइभ जी (5G) को चर्चा भईरहेको छ । विश्वभरका सबैजसो क्यारियरहरु अर्थात मोबाइल सेवा प्रदायकहरुले ५जी नेटवर्क सार्वजनिक गर्ने तरखरमा रहेका छन तर अझैपनि यो विषयमा स्पष्ट कदम चालिएको थिएन् । हालै विश्वको वायरलेस प्रविधिको बारेमा निर्णय गर्ने थ्रीजीप...

चीनमा एआई केन्द्र खोल्दै गुगल

चीनमा एआई केन्द्र खोल्दै गुगल

   बुधवार मंसिर २७ २०७४    लुअप

पेचिङ (चीन), मङ्सिर २७ - अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गुगलले चीनमा कृत्रिम बौद्धिकता (एआई) केन्द्र खोल्दैछ । कम्पनीले बुधवार पेचिङमा नयाँ एआई अनुसन्धान केन्द्र खोल्ने घोषणा गरेको हो । पछिल्लो समय फेसबुक, माइक्रोसप्mट जस्ता अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीले मात्रै होइन चिनियाँ प्रतिद्वन्द्वी अलिपापा, टेन्सेन्ट, पाइतुले समेत चीनमा ए...

किन घट्यो टेलिकमको आम्दानी ?

किन घट्यो टेलिकमको आम्दानी ?

   मंगलवार मंसिर २६ २०७४    लुअप

काठमाडौं, मंसिर २६ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानीमा ठूलो कमी आएको छ । टेलिकमले सेवा प्रदायक कम्पनीको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको अन्तराष्ट्रिय कलमार्फत आम्दानीमा हुने गिरावटले टेलिफोन सेवा प्रदायक कम्पनीको आम्दानीमा २५ प्रतिशतसम्म कमी आएको टेलिफोन सेवा प्रदायक कम्पनीले जनाएका छन् । ओभर द टप (...

एनसेलले सुरु गर्यो अनलाइन रिचार्ज सेवा

एनसेलले सुरु गर्यो अनलाइन रिचार्ज सेवा

   मंगलवार मंसिर २६ २०७४    लुअप

काठमाडौं, मंसिर​ २६ -​​​​​​ निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ । यो सेवा अन्तर्गत एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियनपेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहाँ सुकै र जहाँ भएपनि प्रिपेड मोवाइल रिचार्ज तथा पोस्टपेड मोवाइलको बिल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।...

फेसबुकले ल्यायो नयाँ एप्लिकेशन, १३ वर्षमुनिका बालबालिकाले च्याट गर्न पाउने

फेसबुकले ल्यायो नयाँ एप्लिकेशन, १३ वर्षमुनिका बालबालिकाले च्याट गर्न पाउने

   मंगलवार मंसिर १९ २०७४    लुअप

मंसिर १९ – फेसबुकमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाले एकाउन्ट बनाउन पाउँदैनन् । तर पनि धेरै बालबालिकाले फेसबुक र म्यासेन्जर चलाइरहेका हुन्छन् । उनीहरुलाई लक्षित गरी फेसबुकले च्याट एप्लिकेशन ल्याएको छ । फेसबुकले म्यासेन्चर किड नामको एप्लिकेशन ल्याएको हो, यसबाट १३ वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकाले च्याट गर्न, रमाइला भिडियो हेर्न, फोटो त...

ब्लूटूथ जडित स्मार्ट कण्डम यस्तो छ, यौनकार्यको सम्पूर्ण जानकारी राख्ने

ब्लूटूथ जडित स्मार्ट कण्डम यस्तो छ, यौनकार्यको सम्पूर्ण जानकारी राख्ने

   शुक्रवार मंसिर १५ २०७४    लुअप

काठमाडौं, मंसिर १५ - विश्वको पहिलो स्मार्ट कण्डम निर्माण कम्पनीले आफ्नो पहिलो स्मार्ट कण्डमको फोटो सार्वजनिक गरेको छ । ब्रिटेनको कम्पनीले उत्पादन गरेको आई डट कन (i.Con) नामक स्मार्ट कण्डम ब्लूटूथ युक्त रहेको छ, जसले तपाईँको बेडमा हुने परफरमेन्सलाई बताउन सक्दछ । कम्पनीले यो कण्डमले यौनजन्य रोगहरु पत्ता लगाउने, प्रयोगकर्ताको कार्यक्षमता देखा...

कम्प्युटरको सुरक्षा वृद्धि गर्न स्विफ्ट कम्पनीले बैंकहरुलाई अाग्रह

कम्प्युटरको सुरक्षा वृद्धि गर्न स्विफ्ट कम्पनीले बैंकहरुलाई अाग्रह

   बुधवार मंसिर १३ २०७४    लुअप

काठमाडौं,  मंसिर १३ - ब्रुसेल्समा रहेको स्विफ्ट कम्पनीले बैंकहरुलाई ह्याकरहरुले चोरीको लागि प्रयोग गरिरहेको तरिकाको जानकारी दिदै कम्प्युटरको सुरक्षा वृद्धि गर्न आग्रह गरेको छ । कम्पनीले साइबर आक्रमण शैलीको अध्ययनको क्रममा बिएइ सिस्टम साइबर पीएलसीज् सेक्युरिटी डिभिजनसँग मिलेर पारेको १६ पान्ने रिपोर्ट तयार गरेको हो । ‘हृयाकरहरुसँग चोरीसम्बन्धि ...

भिडियोहरू बफरिङ भएर हैरानै हुनुभाछ भनी प्रयोग गर्नुहोस् युट्युब गो

भिडियोहरू बफरिङ भएर हैरानै हुनुभाछ भनी प्रयोग गर्नुहोस् युट्युब गो

   मंगलवार मंसिर १२ २०७४    लुअप

काठमाडौं, मंसिर १२ - इन्टरनेट स्लो हुँदा युट्युबका भिडियोहरू बफरिङ भएर हैरानै पार्छन् । तर गूगलले युट्युब गो नामक एप तयार पारेको छ ।  लो डाटा स्पीडमा पनि यसले मज्जाले काम गर्छ । इन्टरनेट स्लो भएका विकासोन्मुख देशहरूका लागि यो एप विकसित गरिएको हो ।  युट्युब गो मूल युट्युबको डाउन भर्जन हो । यसबाट प्रयोगकर्ताहरूले स्लो इन्टरनेटमा पनि भिडियो ह...

‘नोकिया ८’ स्मार्टफोन नेपाली बजारमा मुल्य ६३ हजार रुपैयाँ

‘नोकिया ८’ स्मार्टफोन नेपाली बजारमा मुल्य ६३ हजार रुपैयाँ

   मंगलवार मंसिर १२ २०७४    लुअप

काठमाडौं, मंसिर १२ - नोकियाले नोकिया ८ स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराएको छ । यो हाई पर्फमेन्स भएको नोकिया पहिलो नयाँ जेनेरेसनको स्मार्टफोन हो । जेसिस्–अप्टिक्स र ओजो स्पाटिया ३६० डिग्री अडियो यसका थप विशेषता हुन् । एडभान्स आल्मुनियम युनिबडी डिजाईन भएको नोकिया ८ मा लाईभ स्ट्रीमिङ्गको लागि ड्यूल साईट मोड र स्प्लिट स्क्रिन भिजुअल पनि राखिएक...

१ पैसमा फोन गर्न पाइने, यस्ता छन् सुविधा

१ पैसमा फोन गर्न पाइने, यस्ता छन् सुविधा

   आइतवार मंसिर १० २०७४    लुअप

काठमाडौं, मंसिर १० - स्मार्ट सेलले प्रतिमिनेट एक पैसामा फोन गर्न सकिने अफर ल्याएको छ । जस अनुसार पहिलो रिचार्जको ९९ सय रुपैयाँले कुनैपनि नेटवर्कमा कल गर्दा प्रतिकल १ पैसा लाग्ने अफार ल्याएको छ । साथै कम्पनीले हरेक दिन ३० वटा एसएमएस ५०० एमबी डाटा र ३० दिनसम्म ह्वाट्स्एप र भाइबर समेत निशुल्क चलाउन सकिने जनाएको छ । पछिल्ला दिनमा बजार बिस्तारल...

फोल्ड गर्न मिल्ने आइफोन बनाउँदै एप्पल

फोल्ड गर्न मिल्ने आइफोन बनाउँदै एप्पल

   शनिबार मंसिर ९ २०७४    लुअप

काठमाडौं, मंसिर ९ - एप्पलको नयाँ उत्पादनहरु बजारमा आउनुभन्दा अगाडि नै विभिन्न चर्चाहरु हुने गर्दछन् । यसैबीचमा एप्पलको आउने फोनको बारेमा नयाँ जानकारीहरु बाहिर आएका छन् । एप्पलले फोल्डेबल डिस्प्लेको (foldable display) बारेमा काम गरिरहेको चर्चा करिब १ वर्षअघि आएपनि हाल भने कम्पनीले फोल्डेबल डिस्प्लेको लागि पेटेन्ट दर्ता गरेको जानकारी बाहिर आएको...

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक

   शनिबार मंसिर ९ २०७४    लुअप

काठमाडौं, मंसिर ९ - एनसेल प्रालिले आफनापि्रपेड ग्राहकका लागि चार नयाँभ्वाइस प्याकहरु ल्याएको छ, जस अन्तर्गत एनसेलका ग्राहकले अब अझै सुलभ दरमाभ्वाइस सेवाको फाइदा लिन सक्छन् । नयाँभ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्छन् । नयाँभ्वाइस बिहीवारदेखि ९० दिनको लागि संचालनमा आएको छ । यी नयाँ प्य...

र्इ-कमर्श साइट दराजमा ७० प्रतिशतसम्म छुट

र्इ-कमर्श साइट दराजमा  ७० प्रतिशतसम्म छुट

   बिहीबार मंसिर ७ २०७४    लुअप

काठमाडौं, ६ मंसिर । ई-कमर्श साइट दराजले (www.daraz.com.np) कुनै पनि किसिमका सामानको खरिदमा सेवाग्राहीलाई ७० प्रतिशतसम्मको छुट दिने भएको छ । केमुबाट दराज डटकम डटएनपीमा रुपान्तरण भएको अनलाइन प्लेटफर्ममा सूचीकृत बिक्रेताहरुले शुक्रबारदेखि व्ल्याक फ्राइडे सेलमा यस्तो छुट दिन लागेका हुन् । व्ल्याक फ्राइडे अवधिमा लत्ता कपडा, विद्युतीय सामग्री, घ...
← Previous 1 3 4
To Top