राजनीति

राष्ट्रपतिको चुनाव फागुन २९ गते

राष्ट्रपतिको चुनाव फागुन २९ गते

   बिहीबार फागुन १० २०७४    लुअप

काठमाडौं, फागुन १० – नयाँ राष्ट्रपति चयनका लागि फागुन २९ गते चुनाव हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले फागुन २९ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगका अनुसार चुनाव भएकै दिन बेलुका ४ बजेपछि मतगणना हुनेछ । राष्ट्रपति चुनावका लागि २१ गते मतदाता नामावली प्रकाशन गर्ने, २२ ग...

विप्लवको बन्दः काठमाडौंमा सामान्य प्रभाव

विप्लवको बन्दः काठमाडौंमा सामान्य प्रभाव

   मंगलवार फागुन ८ २०७४    रवीन्द्र राज ओझा

८ फागुन, काठमाडौं । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन् ।  काठमाडौंको मध्ये बानेश्वोरमा बा ४ झ ८१४० नम्बर को सरकारी गाडीमा आगजनी गरेका छन् । विराटनगरबाट विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा सोमबार बन्द आह्वान गरिएक...

राष्ट्रियसभा चुनावमा सबैखाले सुरक्षा रणनीति अवलम्बन हुने

राष्ट्रियसभा चुनावमा सबैखाले सुरक्षा रणनीति अवलम्बन हुने

   सोमवार माघ ८ २०७४    लुअप

काठमाडौं, माघ ८ – राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ ।  निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा निर्वाचन आयोगमा आज बसेको बैठकले यही माघ २४ गते बुधबार हुने उक्त निर्वाचन...

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

   बिहीबार माघ ४ २०७४    लुअप

काठमाडौँ, माघ ४ - मुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्दैछ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रियालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । ...

प्रचण्ड - गठबन्धनबाट बाहिर गएर प्रधानमन्त्री बन्दिनँ (भिडियोसहित)

प्रचण्ड - गठबन्धनबाट बाहिर गएर प्रधानमन्त्री बन्दिनँ (भिडियोसहित)

   बुधवार पौष १९ २०७४    लुअप

काठमाडौं, १९ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठवन्धनबाट बाहिर गएर आफू प्रधानमन्त्री नबन्ने दाबी गरेका छन् ।  बुधबार दिँउसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा आयोजित एक कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले गठवन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नेबारे आफूले नसोचेको बताएका हुन् ।  ‘प्रध...

"अहिलेको सरकार विदेशीको इशारामा सत्ता लम्ब्याउने प्रयासमा लागेको": केपी ओली

"अहिलेको सरकार विदेशीको  इशारामा सत्ता लम्ब्याउने प्रयासमा लागेको": केपी ओली

   सोमवार पौष १७ २०७४    लुअप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार देशी/विदेशी शक्तिहरुको इशारामा सत्ता लम्ब्याउने प्रयासमा लागेको बताएका छन्। इस्वीसंवतको नयाँ वर्ष २०१८ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै एमाले अध्यक्ष ओलीले निर्वाचनमार्फत् वाम गठबन्धनले स्पष्ट बहुमत ल्याए पनि जनमत गुमाइसकेको वर्तमान सरकार सत्ता लम्ब्याउने र अझै पनि देशलाई अनिर्णयको ब...

कांग्रेसमा ७ भाइको वक्तव्य: तत्काल महासमिति बैठक बोलाउन माग

कांग्रेसमा ७ भाइको वक्तव्य: तत्काल महासमिति बैठक बोलाउन माग

   सोमवार पौष १७ २०७४    लुअप

काठमडौं - नेपाली कांग्रेसका सात युवा नेताहरुले तत्काल पार्टीको महासमिति बैठक बोलाउन माग गरेका छन् । जननायक वीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएको पुस १६ कै दिन पारेर चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापासहितका सात युवा नेताले पाँचबुँदे संयुक्त वक्तव्य जारी गरेका हुन् । सात नेताले स्वतन्त्र र निश्पक्ष निर्वाचन गरेकोमा पार्टी सभाप...

नयाँ सरकार गठनको कामले तिब्रता कहिले पाउने ?

नयाँ सरकार गठनको कामले तिब्रता कहिले पाउने ?

   आइतवार पौष १६ २०७४    लुअप

काठमाडौं – वाणिज्यमन्त्री मीन विश्वकर्माले नयाँ सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने भएकोले त्यसपछिमात्रै आफूहरुले सरकार छोड्ने स्पष्ट पारेका छन् । शनिबार एक साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले राष्ट्रियसभाको निर्वाचन नभएसम्म नयाँ सरकार गठनको लागि प्रक्रिया नै सुरु नहुने जिकिर गरे । उनले भने, “वाम गठबन्धनका साथीहरुले अबको ...

शेरबहादुर देउवाले पार्टीमा ‘मनोमानी’ गरेको कांग्रेस नेताहरुकै भनाइ

शेरबहादुर देउवाले पार्टीमा   ‘मनोमानी’  गरेको   कांग्रेस नेताहरुकै भनाइ

   आइतवार पौष १६ २०७४    लुअप

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश सभाका समानुपातिक तर्फका सांसदको नामावलीलाई लिएर पार्टी भित्रै विवाद पैदा भएको छ। सभापति शेरबहादुर देउवाले प्रदेश सभाका ७२ सदस्यको अन्तिम नामावली पार्टीकै नेताहरूलाई हेर्न नदिएर षड्यन्त्र गरेको भन्दै नेताहरूले खुलेआम विरोधका अभिव्यक्ति दिएका छन्। अन्तिम नाम छनोट गर्नका लागि बसेको केन्द्रीय कार्यसम्पादन समिति...

कांग्रेसले आज ४२ औं राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

कांग्रेसले आज ४२ औं राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

   आइतवार पौष १६ २०७४    लुअप

काठमाडौं, १६ पुस  । नेपाली कांग्रेसले आज ४२ औं राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएको सम्झनामा यो दिवस मनाइने गरिएको छ । आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु वीपी कोइराला, ग...

नयाँ सरकार गठनको बाटो खुल्यो, कहिले बन्लान त ओली प्रधानमन्त्री ?

नयाँ सरकार गठनको बाटो खुल्यो, कहिले बन्लान त  ओली  प्रधानमन्त्री  ?

   शुक्रवार पौष १४ २०७४    लुअप

काठमाडौं, पुस १४–राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरण गरेसँगै दलहरुबीचको विवाद टुंगिएको छ भने नयाँ सरकार गठनको बाटो पनि खुलेको छ । एमालेले बहुमतीय प्रणालीअनुसार राष्ट्रियसभा गठन हुनुपर्ने अडान छाडेपछि एकल संक्रमणीय प्रणालीअनुसार राष्ट्रियसभा गठन हुने गरी राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गर्नुभएको हो । ...

पुर्वप्रधानमन्त्री डा. तुलसी गिरीलाई रु २५ लाख आर्थिक सहयोग दिने सरकारको निर्णय

पुर्वप्रधानमन्त्री डा. तुलसी गिरीलाई रु २५ लाख आर्थिक सहयोग दिने सरकारको निर्णय

   शुक्रवार पौष १४ २०७४    लुअप

सरकारले तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीलाई आर्थिक सहायताबापत २५ लाख रुपैयाँ दिने भएको छ। मन्त्रिपरिषद् बैठकले बिहीबार डा. गिरीलाई उपचारका लागि २५ लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो। सरकारको यो निर्णयलाई गोप्य राखिएको छ। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार डा. गिरीलाई २५ लाख दिने उपप्रधानम...

नेपाली काँग्रेसले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउदै

नेपाली काँग्रेसले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउदै

   शुक्रवार पौष १४ २०७४    लुअप

काठमाडौँ, १४ पुस । नेपाली काँग्रेसले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउन अन्तिम गृहकार्यमा जुटेको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि शुरु भएको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक प्रदेशसभा सदस्यको नामावली टुंगो लगाउने पार्टी कार्यालयले जनाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शे...

संघीयताको समृद्धिमा सहकारीको मुख्य भूमिका पुग्ने

संघीयताको समृद्धिमा सहकारीको मुख्य भूमिका  पुग्ने

   शुक्रवार पौष १४ २०७४    लुअप

काठमाडौँ, १४ पुस । नेपालको संविधानअनुसार अपनाइएको संघीय शासन व्यवस्था सञ्चालनमा सहकारीको महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । सहकारीको ‘मोडल’मा आधारित भएर नै संघीयताको प्रादुर्भाव भएकाले सोही अवधारणामा रहेर प्रदेश–प्रदेशबीचमा आपसी सहकार्य तथा प्रदेशभित्रको आर्थिक सवलीकरण गर्न सकिने अपेक्षा गरिएको हो । तीनै तहको निर्वाचन सम्पन्न भएसँ...

स्वर्गीय राजा विरेन्द्र शाहको ७३ औँ जन्मजयन्ती मनाईंदै

स्वर्गीय राजा विरेन्द्र शाहको ७३ औँ जन्मजयन्ती मनाईंदै

   शुक्रवार पौष १४ २०७४    लुअप

काठमाडौं, १४ पुस । स्वर्गीय राजा विरेन्द्र शाहको ७३ औँ जन्मजयन्ती मनाईंदैछ । बुवा महेन्द्र  शाह तथा आमा ईन्द्र राज्यलक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ गते भएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेका विरेन्द्र शाह शन्त राजाको छवी कायम गर्नु भएको थियो । शाहवंशका दशौं राजा विरेन्द्रको  २०५८ साल ...

राष्ट्रपतिद्वारा अध्यादेश जारी

राष्ट्रपतिद्वारा अध्यादेश जारी

   शुक्रवार पौष १४ २०७४    लुअप

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि राष्ट्रपति भण्डारीले शुक्रबार बिहान साढे ११ बजे अध्यादेशमा हस्ताक्षर गरेकी हुन्। 

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आव्हान

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक  आव्हान

   बिहीबार पौष १३ २०७४    लुअप

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आव्हान गरेका छन् । भर्खरै सम्पन्न प्रतिनधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।  बैठक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार...

बिहानको भेटवार्तामा के कुरा भयो त विद्यादेवी भण्डारी र प्रचण्डबीच ?

 बिहानको भेटवार्तामा के कुरा भयो त विद्यादेवी भण्डारी  र प्रचण्डबीच ?

   बिहीबार पौष १३ २०७४    लुअप

१३ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश दुई महिनादेखि रोकेको भन्दै आलोचना खेप्दै आएकी राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै आएकी छन् । त्यसैको निरन्तरतास्वरुप प्रचण्डसँग फेरि पनि परामर्श गरेको बताइएको छ ।राष्ट्...

एमालेले बोलायो स्थायी कमिटी बैठक

एमालेले बोलायो स्थायी कमिटी बैठक

   बिहीबार पौष १३ २०७४    लुअप

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी एकता, सरकार गठन, राष्ट्रपतिकहाँ बिचाराधीन अवस्थामा रहेको अध्यादेश लगायतका विषयमा छलफल गर्न एमालेले स्थायी कमिटीको बैठक बोलाएको बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार समसामयीक राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठ...

पुष्पकमल दाहाल ‘प्रचण्ड र केपी शर्मा ओलीबीच भेटबार्ता सम्पन्न

पुष्पकमल दाहाल ‘प्रचण्ड र  केपी शर्मा ओलीबीच  भेटबार्ता  सम्पन्न

   बुधवार पौष १२ २०७४    लुअप

काठमाडौं, पुस १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ। बुधबार दिउँसो ओलीनिवास बालकोटमा भएको भेटमा अध्यक्ष प्रचण्ड र ओलीबीच पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका विषयमा कुराकानी भएको थियो। भेटमा अध्यक्षद्वय प्रचण्ड र ओलीबीच निकै सौहार्द वातावरणमा छलफल भ...
← Previous 1 3 4 5 6 7 8 9 20 21
To Top