जीवनशैली

अन्तरिक्षमा मानव जन्मबारे परीक्षण गर्दै नासा

अन्तरिक्षमा मानव जन्मबारे परीक्षण गर्दै नासा

   बिहीबार चैत्र २९ २०७४    लुअप

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक मानव वीर्य अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा पठाएको छ । अन्तरिक्षमा मानव जन्म सम्भव छ कि छैन भनेर पत्ता लगाउन नासाले परीक्षण गर्न लागेको हो।  स्पेस एक्स फाल्कन ९ रकेटमा पठाइएको वीर्यलाई कसरी न्यून गुरुत्वाकर्षणले पुरुष सेक्स कोषलाई असर गर्छ भनेर विभिन्न परीक्षण गरिनेछन् । आइएसएसका अन्तरिक्ष...

किन हुन्छ ढाड दुख्ने समस्या ?

किन हुन्छ ढाड दुख्ने समस्या ?

   सोमवार फागुन ७ २०७४    डा शिरीष कार्की

हामीमध्ये धेरैलाई कहिलेकाहीँ ढाड दुख्ने समस्या हुन्छ । यो कसैलाई कम हुन्छ भने कसैलाई बढी भएर औषधी नै खानुपर्ने अवस्था आउछ । चिकित्सककहाँ पुग्नेमध्ये अधिकांशको ढाड दुख्ने समस्या भएको पाइन्छ । यो पूरानो समस्या हो । कूल जनसंख्याको ८० प्रतिशत मानिसको जीवनमा कुनै न कुनै बेला ढाड दुख्ने समस्या भएको हुन्छ पनि भन्ने गरिन्छ ।  ढाड दुख्दा जति हामी आत्त...

यस्ता छन् ध्यान गर्नुका फाइदाहरू

यस्ता छन् ध्यान गर्नुका फाइदाहरू

   मंगलवार माघ ९ २०७४    लुअप

ध्यान अतिन्द्रीय संवेदना शक्ति हो । जो मानिस ध्यान गर्छ, उनीहरूलाई कालक्रममा स्वयं सत्यको अनुभव हुन जान्छ । ध्यानबाट सम्पूर्ण आध्यात्मिक रहस्य जान्न सकिन्छ । यसको अभ्यास वा अनुभव धेरै कम मानिस गर्छन् । व्यस्तता यसको मूल कारण हो । मानिसले ध्यानलाई एकाग्रता गर्नुपर्छ र ध्यान केवल मानसिक व्यायाम हो । ध्यानलाई एकाग्रता सम्झिने मानिस मानसिक चेतनाल...

सधैँ स्वास्थ्य रहनको लागी खानुपर्ने खानेकुराहरु

सधैँ स्वास्थ्य रहनको लागी खानुपर्ने खानेकुराहरु

   मंगलवार माघ ९ २०७४    लुअप

सधैँ स्वास्थ्य रहनु हरेक मानिसको चाहान हो । स्वास्थ्य रहनको लागी मानिसहरु विभिन्न उपायहरु अपनाउने गर्छन् । तर पनि मानिसको सा-साना गल्तीले गर्दा उनीहरु बिरामी पर्ने गर्छन् । हामीले आफु स्वास्थ्य रहनको लागी सबैभन्दा बडी ध्यान हामीले खाने खानेकुरामा दिनुपर्छ । हामीले खानेकुरा यदि पौष्टिकयुक्त भएन भने यसले हाम्रो स्वास्थ्यलाई असर गर्छ । कतिपय खानेकु...

कतै तपाईंलाई सामाजिक सञ्जालको लत त लागेको छैन ?

कतै तपाईंलाई सामाजिक सञ्जालको लत त लागेको छैन ?

   सोमवार माघ ८ २०७४    लुअप

आफूलाई सामाजिक सञ्जालको लती भनी वर्णन गर्नुभयो भने अरू मानिसले प्रायः चिन्ता व्यक्त गर्दैनन् । खासमा ट्विटर र इन्स्टाग्राममा लेखिने बायोहरूमा यो कुराको उल्लेख भेटिन्छ । लिंक्डइन प्रोफाइलमा यस्तो दाबी गर्नुभयो भने तपाईंप्रति मिडिया र प्रकाशन कम्पनीहरूले चासो देखाउँछन् किनकि उनीहरू दक्ष डिजिटल नागरिकको खोजीमा हुन्छन् । तर कल्पना गर्नुस् त, कुनै दि...

पेट भरिएको समयमा पनी भोक लाग्छ जन्नुहोस कारणहरु

पेट भरिएको समयमा पनी भोक लाग्छ जन्नुहोस कारणहरु

   बिहीबार पौष २७ २०७४    लुअप

शरीरलाई आवश्यक पर्ने उर्जाको कमी भएपछी मानिसलाई भोक लाग्ने गर्छ । भोक मेटाउनको लागी हामी विभिन्न प्रकारका खाने गर्छौं । तर कहिले काँही खाना जति नै खाए पनी हामीलाई धेरै भोक लाग्ने गर्छ । आफ्नो पेट भरिएर पनी तपाईलाई अझै भोक लाग्न सक्छ । विभिन्न रोगको कारण पनी मानिसलाई भोक लागी राख्ने गर्छ । भोक के कारणले गर्दा लागिरहेको छ भन्ने कुरा नबुजिकन हामीले...

रामायणको सात सूत्र बुझियो भने दाम्पत्य जीवन सुखी र खुसी हुन्छ

रामायणको सात सूत्र बुझियो भने दाम्पत्य जीवन सुखी र खुसी हुन्छ

   आइतवार पौष १६ २०७४    लुअप

यो एक वैज्ञानिक तथ्य हो कि, शारीरिक, मानसिक र आध्यात्मिक स्तरले स्त्री र पुरुष दुबै अधूरो हुन्छ । अर्थात एकअर्कामा पूर्णता हुँदैन । जब दुबै एक हुन्छ, तव त्यसले पूर्णता पाउँछ । तर, यो पूर्णता पनि त्यसबेला मात्र मिल्छ, जब पति र पत्नीमा आपसी समझदारी, विश्वास, प्रेम, भरोसा हुन्छ । धार्मिक ग्रन्थ रामायणमा पनि पति पत्नीबीच के कस्ता गुण हुनुपर्छ भने...

के तपाईं पानी पर्याप्त पिउनु हुन्छ ?

के तपाईं पानी पर्याप्त पिउनु हुन्छ ?

   बिहीबार पौष १३ २०७४    लुअप

सामान्यतया जाडोयाममा हामी थोरै पानी खान्छौं । शरीरमा पानीको मात्रामा कमी भयो भने पनि हामी भोक लागेको भ्रममा खानेकुरा खान्छौं र अनावश्यक ऊर्जा क्यालोरी थप्छौं । तर शरीरमा पानीको कमी भएको महसुस गर्दैनौं। अमेरिकाको द नेसनल एकेडेमी अफ मेडिसिनले पुरुषहरूले दैनिक ३.७ लिटर र महिलाहरूले २.७ लिटर पानी खान सुझाएको छ । शरीरमा पर्याप्त मात्रामा पानीको म...

तपाईंले पानी पिउने सिसाको गिलास कति सुरक्षित छ ?

तपाईंले पानी पिउने सिसाको गिलास कति सुरक्षित छ ?

   बुधवार पौष १२ २०७४    रबर्ट प्रिट, हेल्थडे रिपोर्टर

हिजोआज हामीले पानी पिउने सिसाका गिलास अनेक रंगमा बुट्टाले सजाइएका हेर्दा सुन्दर हुन्छन् । तर यस्ता सिसाका गिलासमा हुने लिड र क्याडमियमको स्तर हाम्रो स्वास्थ्यका लागि हानिकारक हुने एउटा बेलायती अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ प्लाइमाउथका अनुसन्धानकर्ताले ७२ वटा पानी खाने गिलास जसमा बुट्टा बनाइका थिए, को अध्ययन गरे । यस्ता गिलासमा टमलर्स, ब...

ज्योतिष शास्त्रका अनुसार जुता लगाउन नजान्दा पनि बिग्रिन्छ भाग्य, शास्त्रले यस्तो भन्छ

ज्योतिष शास्त्रका अनुसार जुता लगाउन नजान्दा पनि बिग्रिन्छ भाग्य, शास्त्रले यस्तो भन्छ

   मंगलवार पौष ११ २०७४    लुअप

हामीले  बच्चादेखि नै सुन्दै आएका छौं कि जुता तथा चप्पल उल्टो पल्टिएको छ भने त्यसलाई सुल्टो (सीधा) पल्टाउनुपर्छ । बाटो तथा आँगन अगाडि उल्टो जुता देखियो भने साइत बिग्रिन्छ भन्ने मान्यता अहिले पनि छ ।  ज्योतिष शास्त्रका अनुसार मानव जीवनसँग सम्बन्धित हरेक चीज कुनै न कुनै ग्रहसँग जोडिएका हुन्छन् । र यसै क्रममा हाम्रा जुता पनि आउँछन् । ज्योतिष शास्...

वास्तु शास्त्र अनुसार घरमा राख्ने नहुने यि ६ चिजहरु

वास्तु शास्त्र अनुसार घरमा राख्ने नहुने यि ६ चिजहरु

   शनिबार पौष ८ २०७४    लुअप

मानव जिवनमा अति अावस्यकीय चिज मध्ये घर प्रमुख हाे । इच्छा र सपना अनुसार अाफु बस्ने घर के कस्ताे बनाउने हाे त्याे कल्पना गरी या चित्रण गरी बनाइन्छ । घर बनाइसकेपछि बिभिन्न सजावटहरू सुरू गरिन्छ तर कतिपय सजावटकै सामानले घरमा असन्तुलनीय बाताबरण शिर्जना हुन्छ । अाउनुस बास्तु शास्त्र अनुसार घरमा के राख्ने र के नराख्ने त्याे बिषयमा केही जान्ने काेशिस गर...

बुढेसकालमा लाग्ने बिर्सने रोग ‘डिमेन्सिया’ का लक्षणहरु यस प्रकार छन्

बुढेसकालमा लाग्ने बिर्सने रोग ‘डिमेन्सिया’ का लक्षणहरु यस प्रकार छन्

   बिहीबार पौष ६ २०७४    लुअप

उमेर बढ्दै गएपछि मानिसमा बिर्सने रोग देखा पर्न थाल्छ । ६० बर्ष नागेपछि मानिसलाई सानोसानो कुरा पनि याद हुने गर्दैन । डिमेन्सिया रोग लागेपछि हाम्रो मष्तिस्कमा असर पुग्ने गर्छ । जसले गर्दा हाम्रो सम्झने शक्ति घट्ने गर्छ । यो डिमेन्सिया रोग सुरु भएपछि यस रोगका लक्षणहरु विस्तारै देखिन थाल्छन् र अलिअलि गरेर बढ्दै जान्छ। रोग बढिसकेपछि हिसाब गर्ने , आफु...

यस्ता व्यक्तिहरुमा बढी हुने गर्छ मष्तिस्कघात

यस्ता व्यक्तिहरुमा बढी हुने गर्छ मष्तिस्कघात

   बिहीबार पौष ६ २०७४    लुअप

मष्तिस्कघातका बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । मष्तिस्कघात अप्रत्यासित रुपमा अपर्झट हुने, तत्कालै ज्यान पनि जाने र बाँचिहाले पनि अधिकांश विकलाङ्ग, परनिर्भर र पराश्रीत भएर वाँच्नुपर्ने जटिलता यसले निम्त्याउँछ । ब्यस्त जीवनशैली र मानषिक तनाब धेरै लेने गर्नाले यो रोगको शिकार हुने गरिन्छ । यस रोगको शिकार हुनु भन्दा यस रोगबाट टाढा हुनु ...

विख्यात गायक बव् मार्लीका उत्कृष्ट भनाइहरू

विख्यात गायक बव् मार्लीका उत्कृष्ट भनाइहरू

   मंगलवार पौष ४ २०७४    लुअप

१. आखाँ खोल र आफैलाई हेर त, के तिमीले जिइरहेको जिवन प्रति तिमी सन्तुष्ट छौ ? २. प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ । ३. संगितको बारेमा अउटा राम्रो तथ्य के हो भने जब यसले हान्छ तब केही पिडा हुदैन । ४. एउटा ढोका बन्द हुदाँ के तिमीलाई थाहा छ दोश्रो खुलेको हुन्छ । ५. थोरै मानिसले मात्र वर्षातको अनुभूत गर्दछन्, बाँकी रूझ्दछन्...

नेल्सन मन्डेलाका १० विश्वप्रसिद्ध आदर्शमुलक भनाईहरु

नेल्सन मन्डेलाका १० विश्वप्रसिद्ध आदर्शमुलक भनाईहरु

   आइतवार पौष २ २०७४    लुअप

म महान कहिल्यै छैन, जबसम्म तिमी सोच्दैनौ सबै महान व्यक्ति भनेको सानै हुन्छ र सिकारु हुन्छ । नेल्सन मण्डेला दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति हुन् । उनको जन्म १८ जुलाई १९१८ मा भएको थियो । उनको राजनैतिक यात्रा भने सन् १९४८ बाट सुरु भयो । प्रथम अश्वेत राष्ट्रपतिका रुपमा उनी सन् १९९४ देखि १९९९ सम्म रहे । उनले आफ्नो जीवनको १८ वर्ष जेलमा बि...

शरीरमा यस्ता समस्या देखिँदा नगर्नुहोस बेवास्ता

शरीरमा यस्ता समस्या देखिँदा नगर्नुहोस बेवास्ता

   आइतवार पौष २ २०७४    लुअप

हाम्रो शरीरमा विभिन्न प्रकारका समस्याहरु देखिने गर्छन् । तर हामी ति समस्याहरुलाई सामान्य रुपमा लिने गर्छौं । यसो गर्नु गलत हो । पछी गएर यी समस्याहरुले ठुलो रोग ल्याउने गर्छन् । समय समयमा अस्पताल गएर शरीरको जाँच गराउने गर्नुपर्छ । शरीरमा सेखिने हरेक लक्षणहरुको जाँच गराउनु जरुरी छ । यसले गर्दा हामीलाई स्वास्थ्य हुन मद्धत गर्छ । रोग लागेर पछुताउनु ...

उच्च रक्तचाप भएका व्यक्तिले जान्नै पर्ने केही सुझाव यस्ता छन्

उच्च रक्तचाप भएका व्यक्तिले जान्नै पर्ने केही सुझाव यस्ता छन्

   शनिबार पौष १ २०७४    लुअप

व्यस्त जीवनशैली , खानपिनमा लापरवाही , शारीरिक व्यायामको कमी , तनाब आदिको कारण मानिसलाई उच्च रक्तचापको समस्याले सताउने गर्छ । उच्च रक्तचापले गर्दा मानिसलाई हृदयघात पनि हुनसक्छ । यसले गर्दा मानिसको ज्यान पनि जान सक्छ । त्यसैले हामीले हाम्रो शरीरको रक्तचाप सधैँ नियन्त्रणमा राख्नुपर्छ । यसका लागी हामीले हाम्रो दैनिक जीवनशैलीमा परिवर्तन ल्याउनु जरुरी...

क्यान्सरको सम्भावना कम गर्ने बन्दागोभीको फाइदाहरु जान्नुहोस्

क्यान्सरको सम्भावना कम गर्ने बन्दागोभीको फाइदाहरु जान्नुहोस्

   मंगलवार मंसिर २६ २०७४    लुअप

बन्दागोभी हामी भान्सामा तरकारीको रुपमा प्रयोग गर्ने गर्छौं । यसलाई हामी चाउमिनको स्वाद बढाउन र म:म बनाउनको लागी प्रयोग ग्रने गर्छौं । केहि मानिसहरु बन्दाकोभीको सुप बनाएर पनि खाने गर्छन् । बन्दाकोभी स्वादको लागी मात्रा नभएर हाम्रो स्वास्थ्यको लागी पनि फाइदाजनक छ । बन्दाकोभिको फाइदाहरु यस प्रकार छन् : १) तौल नियन्त्रण गर्छ : व्यवस्थित रुपमा ...

शनि ग्रहको अस्त: यी ४ राशि हुनेहरुको शुरु भयो शुभ दिन !

शनि ग्रहको अस्त: यी ४ राशि हुनेहरुको शुरु भयो शुभ दिन !

   सोमवार मंसिर २५ २०७४    लुअप

सबैभन्दा क्रूर मानिने शनि ग्रह ५ डिसेम्बरको दिन बिहान बाट अस्ताएको छ  । र अब आउने ३४ दिनसम्मको लागि शनि अस्ताउने छ  । जसको कारण शनिको कालो छायाँ केहि राशिहरुमा नपर्ने भएको छ । वास्तबमा ५ डिसेम्बरबाट ८ जनवरी २०१८ सम्म अस्ताउने भएको छ । हाल शनि धनु राशिमा रहेका छन् र अब डुबीसकेको छ । यहि मौकामा सुर्यले शनिको बक्र दृस्टीलाई निर्मूल पार्दिने छ...

सदैव खुसी रहनको लागी यी कुराहरु जरुरी छन्

सदैव खुसी रहनको लागी यी कुराहरु जरुरी छन्

   आइतवार मंसिर २४ २०७४    लुअप

खुसी हुनु भनेको हामी सधैँ स्वास्थ्य रहनु हो । मानिस खुसी हुँदा तनाबदेखि मुक्त हुने गर्छन् । जसले गर्दा उनीहरुलाई विभिन्न प्रकारको रोगहरु लाग्दैन ।हरेक मानिस आफु सधैँ खुसी रहीराखुम भन्ने चाहन्छन् । त्यसैले हामीले सधैँ खुसी भएर बस्ने कोसिस गर्नुपर्छ । यसका लागी हामीले हाम्रो दैनिक जीवनशैलीमा धेरै ध्यान पुर्याउनु पर्छ । खुसी रहनको लागी हामीले हाम्र...
← Previous 1 3 4
To Top