फिचर

जीन्दगीभर आर्यघाटमा दैनिकी, लास जलाएर घरको चुलो बाल्छन् ज्ञानप्रसाद

जीन्दगीभर आर्यघाटमा दैनिकी, लास जलाएर घरको चुलो बाल्छन् ज्ञानप्रसाद

   बुधवार पौष १९ २०७४    लुअप

राजधानी काठमाडौँ सुखको मात्र होइन दुःखको पनि राजधानी हो । यहाँ लाखौँ जीन्दगी दुखजिलो गरेरै चलिरहेको छ । धेरैले यहाँ दुखकष्ट सहेर जसोतसो जीवन गुजारी रहेका छन् । सडकका पेटीहरुदेखि आर्यघाटका छेउहरुमा बाँच्न कै लागि र बचाउन कै लागि संघर्ष गर्नेहरु धेरै भेटिन्छन् । यस्ता धेरै पात्रहरु छन् कहानीहरु छन् । काठमाडौँ सहर भित्र ….। यस्तै कयौँ पात्रहरु म...

आरन चलाएर महिनाको २५ हजार आम्दानी

आरन चलाएर महिनाको २५ हजार आम्दानी

   बुधवार पौष १२ २०७४    श्यामशितल परियार

लमजुङ - पातलो ज्यान । उज्यालो अनुहार । ढल्किदो उमेर । तर पनि आरनमा फलामका सामग्री बनाउन व्यस्त हुनुहुन्छ, तनहुँको भानु नगरपालिका–११ रुपाकोटका मनबहादुर बिक । घाम उदाएदेखि अस्ताएसम्म उहाँ आरनमै व्यस्त हुनुहुन्छ । फलामका विभिन्न औजार बनाउनुहुन्छ । फलामका सामग्री अर्जाप्नु उहाँको दैनिकी हो । ‘प्रायः आरनमै व्यस्त हुन्छु, यसैबाट आएको आम्दानीले घरखर...

तरकारीखेतीबाट वार्षिक २० लाख आम्दानी

 तरकारीखेतीबाट वार्षिक २० लाख आम्दानी

   सोमवार मंसिर २५ २०७४    भवीश्वर पाण्डे

नवलपरासी । पढेपछि जागीर पाइन्छ भन्ने सोच सबैजसो हुन्छ । आफ्नो छोराछोरीले पढाइपछि राम्रो जागीर पाऊन् र धेरै पैसा कमाऊन् भन्ने चाहना अभिभावकको पनि हुने गर्छ । यही सोच र चाहनाले पढे–लेखेका मानिस अहिले परम्परागत कृषि कर्म छाडेर जागीरका लागि शहरउन्मुख बन्दै गएका छन् । तर, पढाइअनुसारको जागीर नपाएपछि बिहान बेलुकाको छाक टार्नसमेत मुश्किल हुने गरेको अनुभ...

सेलरोटी बेचेरै मासिक ५० हजार आम्दानी

सेलरोटी बेचेरै मासिक ५० हजार आम्दानी

   शुक्रवार मंसिर ८ २०७४    लुअप

काठमाडाैँ । भरतपुरमा भाटभटेनी सुपरमार्केट खुलेपछि क्षेत्रपुरकी रेखा गुरुङलाई भ्याननभ्याई छ । उज्यालो भएदेखि साँझसम्मै उनी व्यस्त हुन्छिन् । भाटभटेनी सुपरमार्केटका लागि उनले हरेक दिन सेलरोटी, खुरमा, निमकिन, फिने, अनारासा (चिनीरोटी), अर्सा (भेलीरोटी)लगायत परिकार बनाउँछिन् । भाटभटेनीबाटै हरेक दिन पाँच हजारभन्दा माथिको अर्डर आउँछ । साथै अरूले पनि वि...

गुगलले भन्यो नेपालको खल्ती एपलाई ‘गज्जब’

गुगलले भन्यो नेपालको खल्ती एपलाई ‘गज्जब’

   शुक्रवार मंसिर १ २०७४    लुअप

आउटकम हेल्थ चलाउने ऋषि शाह ३१ वर्षको उमेरमा खर्वपति बनेका छन् । विश्व सूचीमा दरिएका नेपालका विनोद चौधरीभन्दा ऋषि झण्डै तीन गुना धनी छन् । ऋषिको सम्पत्ति करिब चार अर्व डलर छ । जोन र प्याट्रिक कोलिसन दाजुभाईले स्ट्राइप सफ्टवेयर तथा एप बनाए । उनीहरु दुवैजना एकएक अर्व डलरभन्दा धेरै सम्पत्तिका मालिक छन् । नेपालकै कुरा गरौं, आइटेक नेपाल चलाउने जीवन...

विदेशमा दैनिक २० घण्टा काम गर्दा नहुने कमाई नेपालमा ८ घण्टा काम गर्दा हुने

विदेशमा दैनिक २० घण्टा काम गर्दा नहुने कमाई नेपालमा ८ घण्टा काम गर्दा हुने

   शनिबार कार्तिक ११ २०७४    नवराज पथिक

रामेछाप जिल्लामा वैदेशिक रोजगारी छाडेर नेपालमै स्वरोजगार बन्नेहरुको संख्या बढ्दै गएको छ । तिनै मध्येका एक हुन् खिम्ति गाविसको खिम्ति वेसीमा पर्ने लिखु गाउँपालिका ६ का विदुर दाहाल । धेरै युवालाई जस्तै विदेशमा गयो भने नेपालमा भन्दा धेरै पैसा कमाइन्छ भन्ने कुराले विदुरमा पनि घर गरेको थियो । ‘नेपालमा पनि काम त पाएकै थिएँ । तर विदेश गयो भने धेरै प...

दसैँ खर्चका लागि ठेकी बेच्दै

दसैँ खर्चका लागि ठेकी बेच्दै

   शुक्रवार असोज ६ २०७४    लुम्बिनी अनलाइन पत्रिका

आश्विन ६, २०७४-चितवनको विकट इच्छाकामना गाउँपालिका-१ स्थित जाइथलीका स्थानीयलाई अहिले दसैं खर्च जुटाउन ठेकी बनाउने चटारो छ । नजिकिएको चाड दसैंलाई लक्षित गर्दै ठेकी बनाउने गरिएको छ । यसरी बनाएको ठेकीलाई बिक्री गर्न सदरमुकामसँगै स्याङजा, बागलुङ र पर्वतसम्म पुर्‍याउने गरिएको छ । ठेकीको साइज अनुसार मूल्य राख्ने गरिएको छ ।  न्युनतम १ हजार रुपैयाँ...

जुत्ता सिलाएरै जीवन धान्दै

जुत्ता सिलाएरै जीवन धान्दै

   शुक्रवार भाद्र १६ २०७४    हरी ढकाल

७२ गएको महाँ भुकम्पमा श्रीमतीसँगै  बस्ने आधार घर समेत गुमाएका भक्तपुरका ५९ वर्षिय सम्भु दुलाल  को दैनिकी यति बेला रत्नपार्कमा जुत्ता सिलाउँने काममा बित्ने गर्छ । जुत्ता सिलाएर दिनको पाँच सय सम्म बचाउने दुलालको परिवार मा २ छोरा बुहारि र १ नातिनी छन । भुकम्पले घर ढलेको पिडाले श्रीमतीको मृत्यू भए पछि अहिले अर्को जिवन साथी खोजेर सहारा लिइरहरेका   छन...

जुजु धौ बाटै जीवीकापार्जन

जुजु धौ बाटै जीवीकापार्जन

   शुक्रवार भाद्र १६ २०७४    हरी ढकाल

भक्तपुर, हरेक कुरामा एउटा बिषेशता लुकेकै हुन्छ । देख्दा र सुन्दा अच्चम लाग्ने कुराहरुले पनि ठुलो महत्व वोकेको हुन्छ । तेस्तै हो भक्तपुरको जुजु धा,ै नेवारी भाषामा  जु जु भनेको राजा र धौ भनेको दहि भनिने भएकोले यसलाई जु जु धौ भनिएको हो । अष्ट राम सैजु एक जुजु धौ ब्यापारी हुन दुइ सय वर्ष अघि उनको बाजे बाट गर्दै आएको पुख्र्यौली व्यवसाय हो  । आजप...
To Top