देश

श्रीमान् वैदेशिक रोजगारीमा गएको बेला अनैतिक सम्बन्ध, बच्चा जन्मिएपछि हत्या

श्रीमान् वैदेशिक रोजगारीमा गएको बेला अनैतिक सम्बन्ध, बच्चा जन्मिएपछि हत्या

   शनिबार जेठ १२ २०७५    लुअप

कञ्चनपुर– नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् ।  गंगाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका बेला उनले सन्तोषसँग अनैतिक सम्बन्ध बनाइ शिशुलाई जन्म दिएकी हुन् ।  बिहीबार जन्मिएको शिशुको हत्या ...

काठमाण्डौँबाट डडेल्धुरा जादै गरेको एअर सस्पेन्सन एसी बसमा आगलागि

काठमाण्डौँबाट डडेल्धुरा जादै गरेको एअर सस्पेन्सन एसी बसमा आगलागि

   शनिबार जेठ १२ २०७५    लुअप

डडेल्धुरा, जेठ १२ । नेपालमै पहिलो पटक सार्वजनिक यातायातको क्षेत्रमा डडेल्धुराको उग्रतारा सार्वजनिक यातायातबाट शौचालय र चमेनागृहसहितकोे अत्याधुनिक सुविधाको बसमा आगलािग भएको छ ।…. शुक्रबार काठमाडौँबाट डडेल्धुराको लागि छुटेको बा ४ ख ८४९२ नम्बरको उग्रतारा यातायातको गाडीमा विहान करिब ६ बजे तिर कोहलपुरको बासगढी नजिक आगलागि भएको हो । अर्क...

डडेल्धुरामा चट्टयाङ लागेर १३ जना घाइते, २ को अवस्था गम्भीर

डडेल्धुरामा चट्टयाङ लागेर १३ जना घाइते, २ को अवस्था गम्भीर

   शुक्रवार जेठ ११ २०७५    लुअप

डडेल्धुरा, जेठ ११  । डडेल्धुरामा चट्टयाङ लागेर १३ जना घाइते भएका छन्। जिल्लाको भित्री मदेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–६ छेलाका २ वटा घरमा बिहिबार साँझ ६ बजेतिर चट्टयाङ्ग पर्दा उनिहरु घाइते भएका हुन्। पानी र हावाहुरीसंगै आएको चट्टयाङले लाग्दा छेला गाउँकी ३३ वर्षीय रेग्मादेवि बोहरा, ४५ वर्षीय कर्णबहादुर धामी, २७ वर्षीय हरिनादेवि दमाई, १९...

जागरिती बहुदेशिय सहकारीको 17 औं स्थापना दिवसको अवसरमा विध्यार्थीलाई शैक्षिक सामग्री वितरण

जागरिती बहुदेशिय सहकारीको 17 औं स्थापना दिवसको अवसरमा विध्यार्थीलाई शैक्षिक सामग्री वितरण

   बिहीबार जेठ १० २०७५    लुअप

बुटवल उपमहानगर पालिका,मिलन चोक स्थित जागरिती बहुदेशिय सहकारीको 17 औं स्थापना दिवस को अवसर मा सैनामैना मा.वि मा अध्यनरत गरिब एवं जेहेन्दार विध्यार्थी 50 जना लाई शैक्षिक सामग्री अंतरगत, पोशाक (ड्रेस ) वितरण गरेको छ। सहकारी का अध्यक्ष गणेश भट्टराई को अध्यछ्तामा,सैना मैना वाड नं 1 का अध्यक्ष केयर सिंह गलामी को प्रमुख आतिथ्य मा,स्कुल ब्यवस्थापन अध्यक...

ट्याक्सीको छतमा अनिवार्य पहेँलो बनाउनुपर्ने

ट्याक्सीको छतमा अनिवार्य पहेँलो बनाउनुपर्ने

   बुधवार जेठ ९ २०७५    लुअप

९ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले ट्याक्सीको माथिल्लो भाग (हुट) अनिवार्य रुपमा पहेँलो बनाउनुपर्ने निर्णय गरेको छ । भाडाका ट्याक्सीको सहज पहिचानका लागि यो व्यवस्था गरिएको हो । अब छतमा पहेँलो रंग नपोतिएका ट्याक्सीको जाँचपास नगरिने विभाग स्रोतले बताएको छ । सबै ट्याक्सीले ६-६ महिनामा विभागबाट जाँचपास गराउनुपर्छ । ट्याक्सीहरुलाई मर्याद...

चार महिला पत्रकारद्वारा सगरमाथाको सफल आरोहण

चार महिला पत्रकारद्वारा सगरमाथाको सफल आरोहण

   बुधवार जेठ ९ २०७५    लुअप

काठमाडौं, ९ जेठ । प्रथम महिला पत्रकार सगरमाथा आरोहण—२०१८ समूहले सगरमाथाको सफल आरोहण गरेको छ। सो समूहका चार जना महिला पत्रकार  बुधबार बिहान ६ बजे चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।  समानताका लागि बुलन्द आवाज’ भन्ने मूलनारासहित सगरमाथा अाराेहण लागि गएका समूहका पाँचमध्ये चार जनाले मात्र सगरमाथाको...

कैलालीदेखि एक खुट्टाले साइकल चलाएर रारा यात्रा

कैलालीदेखि एक खुट्टाले साइकल चलाएर रारा यात्रा

   बुधवार जेठ ९ २०७५    लुअप

जेठ ९ – एउटै खुट्टाले साइकल चलाएर प्रदेश नंम्बर ७ बाट कर्णाली प्रदेशको राराको यात्रामा एक साइकल यात्री निश्किएका छन् । लम्कीदेखि राराको एकल साइकल यात्रा सुरु गरेका लम्की चुहा नगरपालिका १ लम्कीका यमराज रसाइली एकल यात्रा सुरु गरेको तीन दिनमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर आइपुगेका हुन । उनले यही जेठ ४ गते लम्कीबाट साइकल यात्रा सु...

रमजान शरीफ शुक्रबार देखि शुरु

रमजान शरीफ शुक्रबार देखि शुरु

   आइतवार जेठ ६ २०७५    इमरान खान

इमरान खान कपिलवस्तु ६ जेष्ठ । मुस्लिम समुदायका महान पर्बका रुपमा रमजान शरीफ शुक्रबार देखि शुरु भएको छ । नेपालगंज, झापा, काठमाण्डू, पोखरा, गोरखा, सप्तरी, सिराह, बुटवल, कपिलवस्तु, बर्दिया लगायत ७७ जिल्लाहरुमा र भारतको युपी , बिहार लगायतका ठांउमा बुधवार रमजान सरिफको चांद न देखिएको हुनाले शुक्रवार देखि नै रोजा राख्ने निश्चित भएको छ । शरीअत अनुसार च...

मकालु एयरको विमान हुम्लामा दुर्घटना

मकालु एयरको विमान हुम्लामा दुर्घटना

   बुधवार जेठ २ २०७५    लुअप

सुर्खेत – मकालु एयरको 9N AuJ कलसाइन बिमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुनखर्कमा दुर्घनाग्रस्त अवस्थामा फेला परेको छ। सुर्खेत विमान स्थलबाट बिहान ६ः१२ बजे ११ सय ७० किलो कार्गो बोकेर हुम्लाको सिमिकोटका लागि उडेको बिमान बिच बाटोमै दुर्घटनाग्रस्त हुन पुगेको हो। पाइलट किरण भट्टराइ र कोपाइलट आदित्य नेपाली बिमानमा सवार थिए,दुवै जनाको मृत्यु...

भरतपुरमा बम विस्फोट

भरतपुरमा बम विस्फोट

   आइतवार बैशाख ३० २०७५    इमरान खान

चितवन, ३० वैशाख । चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आज बिहान ३ः४५ बजेको समयमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिएका छन  । थापाका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ ।अन्य मानवीय क्षति भने नभएको ...

कृष्णनगर नगरपालिका का लागि मेयर रजत प्रताप शाहले चाले अर्को सरहानीय कदम

कृष्णनगर नगरपालिका का लागि मेयर रजत प्रताप शाहले चाले अर्को सरहानीय कदम

   आइतवार बैशाख ३० २०७५    इमरान खान

इमरान खान कपिलवस्तु ३० बैशाख । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले कृष्णनगर नगरपालिका का लागि फेरि चले अर्को सरहानीय कदम शाहले मिति २०७५ बैशाख २८ गते कृष्णनगर नगरपालिका बाट पत्र काटी कृष्णनगर भन्सार कार्यालय नजिकै यात्रु शाखा प्रहारी चौकी लिङ्क गेट बाटो अतिक्रमण अवैध घर निर्माण गरेकाले सो पत्र पाएको मिति देखि ३ दिन भित...

बेचबिखनको उच्च जोखिममा रहेकी चेलिको उद्धार

बेचबिखनको उच्च जोखिममा रहेकी चेलिको उद्धार

   आइतवार बैशाख ३० २०७५    सनाउल्लाह खान

सनाउल्लाह खान कृष्णनगर ३० बैशाख । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिमा बिगत एक दशक देखि मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागी कृयाशिल रुपमा काम गर्दै आएको सस्था के.आई नेपाल कपिलवस्तुले बेचबिखनको जोखिममा पर्न सक्ने एक चेलिको उद्धार गरेको छ । जिल्ला कास्की लेखनाथ न.पा. बस्ने बर्ष २१ कि मुना नाम परिवर्तन लाई कृष्णनगर सिमाबाट उद्धार गरिएको ...

जनकपुरको बिकासका लागि एक अर्ब दिने मोदीको घोषणा

जनकपुरको बिकासका लागि एक अर्ब दिने मोदीको घोषणा

   शुक्रवार बैशाख २८ २०७५    इमरान खान

जनकपुरधाम, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम र आसपासका क्षेत्रको विकासका लागि एक सय करोड सहयोग दिने घोषणा गरेका छन् ।जनकपुरधामको रंगभूमि मैदानमा नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै भारतयि प्रधानमन्त्रीले सो कुराको घोषणा गरेका हुन् ।  उनले केन्द्र सरकार र प्रदेश सरकारको सहकार्यमा जनकपुरधाम र आसपासका क्षेत्र विकासका ल...

मोदीको स्वागतकालागि बनाइएको स्वागत द्वार भत्कियो

मोदीको स्वागतकालागि बनाइएको स्वागत द्वार भत्कियो

   बुधवार बैशाख २६ २०७५    लुअप

जनकपुर — बुधबार बिहान आएको हावाहुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिन पछि हुन लागेको जनकपुर भ्रमणका लागि बनाइएको पण्डाल र स्वागत द्वार उडाएको छ । वर्षासँगै आएको हावाहुरीले मोदी स्वागतकालागि आयोजकले बनाएको स्वागत द्वार ढलेको हो । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ । हावाहुरी सडकको पण्डाल खसेपनि अभिनन...

बिरगञ्जमा स्थानिय र प्रहरीबिच झड्प, ५ प्रहरी घाईते

बिरगञ्जमा स्थानिय र प्रहरीबिच झड्प, ५ प्रहरी  घाईते

   सोमवार बैशाख २४ २०७५    रवीन्द्र राज ओझा

बिरगञ्ज– पर्साको जिरा भवानीपुर गाउँपलिका–१ चिनीमिलचोकमा स्थानिय र प्रहरीबिच झड्प हुँदा गोली चलेको छ । मादक पदार्थ सेवन गरेर एउटै मोटरसाईकलमा सवार चार भारतिय नागरीक र दुईजना मोवाईल चोरलाई छुटाउन ईलाका प्रहरी कार्यालय सेढुवा पुगेकी जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा रहेका स्थानिय र प्रहरीबिच सोमबार विहान झड्प भएको बताईएको छ । झ...

देबि पौडेलको खोजी कार्य जारी

 देबि पौडेलको खोजी कार्य जारी

   सोमवार बैशाख २४ २०७५    लुअप

चितबन । जिल्ला मंगलपुर गाबिस वडा नंबर 2 स्थाई ठेगाना भएकी देबि पौडेल बिरुध्दमा साईबर अपराधको मुद्दा दर्ता भएको छ । देबि पौडेल , Poudel Debi लगायत अरु नामका आईडी बाट अपराध भै रहेको देखिन्छ । देबि पौडेललाई तिब्र खोजी भै रहेको छ । ललितपुर पुलिसले "देबिलाइ पक्राउ गर्न बसेको ठाउँमा जादा ताला लागेको र फोन पनि अफ छ । जसरी पनि हामी खोज्छौ "भनी पिडित ...

बैतडीमा बस दुर्घटना, १४ जना घाईते

बैतडीमा बस दुर्घटना, १४ जना घाईते

   सोमवार बैशाख २४ २०७५    रवीन्द्र राज ओझा

२४ वैशाख, बैतडी । बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुदा चालक सहित १४ जना घाईते भएका छन् । घाईते हुनेहरुमा बस चालक कञ्चनपुरको बेदकोट नगरपालिका ४ का ३५ वर्षीय लोकेन्द्र थापा, सोही ठाउँका २२ वर्षीय सुस्मीता ऐरी, ८ बर्षिय आदर्श धामी ,१६ वर्षीय पशुपती ऐरी, दार्चुला अपिहिमाल गाउँपालिकाका ५ का २८ वर्षीय शेर सिंह धामी ,५ वर्षीय बालक रुपे...

सबै क्षेत्रको एकाधिकार तोड्छौं-गृहमन्त्री

सबै क्षेत्रको एकाधिकार तोड्छौं-गृहमन्त्री

   आइतवार बैशाख २३ २०७५    रवीन्द्र राज ओझा

२३ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बस तथा माइक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार पनि तोड्ने तयारीमा सरकार रहेको बताएका छन् । गृहमन्त्रालयमा आइतबार उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाको नेतृत्वमा आएको प्रतिनिधिमण्डसँगको भेटमा गृहमन्त्री बादलले यातायात क्षेत्रको एकाधिकारको अन्त्य स...

सम्मरीमाई गाउँपालिकाका मेयर बब्लु शुक्लाले फेरि गरे एतिहासिक कार्य

सम्मरीमाई गाउँपालिकाका मेयर बब्लु शुक्लाले फेरि गरे एतिहासिक कार्य

   आइतवार बैशाख २३ २०७५    असलम खान

मो.असलम खान भैरहवा, २३ बैशाख । लायन्स क्लव अफ सिद्धार्थनगर सेन्टीनियलले मर्चवारको राम नगर झगरहवा प्राथमिक विद्यालयमा डेक्स बेन्च हस्तान्तरण गरेको छ । क्लबले करिब १ लाख ५० हजार बराबरको ३० सेट डेक्स बेञ्च विद्यालयलाई प्रदान गरेको हो । सम्मरीमाई गाउँपालिकाका अध्यक्ष बब्लु शुक्लाको विशेष पहलमा क्लबले विद्यालयमा सहयोग गरेको हो । बिद्यालयमा डेस्क बेञ...

जिप दुर्घटनामा परि बैंक शाखा प्रमुखसहित २ को मृत्यु

जिप दुर्घटनामा परि बैंक शाखा प्रमुखसहित २ को मृत्यु

   शनिबार बैशाख २२ २०७५    रवीन्द्र राज ओझा

२२ वैशाख, गुलरिया । बर्दियामा एक निजी जिप दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका शाखा प्रमुखसहित दुई जनाको मृत्यु भएको छ । धनगढीबाट नेपालगञ्ज आइरहेकोको ग्लोबल आईएमई बैंकको बा १७ च १२१७ नम्बर जिप शुक्रबार बेलुका बारबर्दिया नगरपालिका–९ औरीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख ४२ वर्षीय रामबहादुर हमाल र महेन्...
← Previous 1 3 4 5 6 7 8 9 46 47
To Top