स्वास्थ्य

होलीमा प्रयोग हुने रङले आँखामा गम्भीर समस्या उत्पन्न गर्छ सक्छ? कसरी जोगिने?

होलीमा प्रयोग हुने रङले आँखामा गम्भीर समस्या उत्पन्न गर्छ सक्छ? कसरी जोगिने?

   बिहीबार फागुन १७ २०७४    डा रञ्जु खरेल, आँखारोग विशेषज्ञ

आजकाल होलीमा विभिन्न थरीका रङको प्रयोग बढ्दो छ। होलीमा प्रयोग हुने यस्ता रङमा स्वास्थ्यलाई असर गर्ने रसायनहरु समेत हुन्छन्। त्यस्ता रसायनले आँखा बाहिरको एलर्जीदेखि आँखामा संक्रमणसम्मको समस्या उत्पन्न गराउँछ।  रसायनयुक्त रङका कारण आँखाको नानीमा संक्रमण हुनुका साथै आँखाको पानी पनि धमिलो बनाउँछ। त्यसैले होलीमा रङ खेल्दा निकै ध्यान दिन आवश्यक छ। ...

भाइरल प्रभावित ४५८ जनाको उपचार, राेग पत्ता लगाउन नमूना संकलन

भाइरल प्रभावित ४५८ जनाको उपचार, राेग पत्ता लगाउन नमूना संकलन

   शनिबार माघ ६ २०७४    लुअप

सोलुखुम्बु, ६ माघ- महाकुलुङ गाउँपालिका वडा नं २ का भाइरल प्रभावित ४५८ जनाको उपचार गरिएको छ ।  प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा सन्डु शेर्पासहितको टोलीले आइतबारदेखि शुक्रबारसम्म गरी ४५८ जनाको उपचार गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित क्षेत्रमा पुगेको र्यापिड रेसपोन्स टिमका सम्पर्क व्यक्ति स्वास्थ्य सहायक कुमार केसीले बिरामीको...

एलर्जीको कारण रुघाखोकी लाग्दा ध्यान दिनुपर्ने कुराहरु यस प्रकार छन्

एलर्जीको कारण रुघाखोकी लाग्दा ध्यान दिनुपर्ने कुराहरु यस प्रकार छन्

   बुधवार पौष १९ २०७४    लुअप

जाडो समयमा रुघाखोकी प्राय मानिसलाई लाग्ने गर्छ । शरीरमा चिसो लागेपछि हामीलाई रुघाखोकीले सताउने गर्छ । त्यसैले यस समयमा आफ्नो शरीरलाई जतिसक्दो न्यानो राख्नुपर्छ । यदि समयमा नै यसको उपचार भएन भने हामीलाई निमोनिया हुन्छ । यसले झन् ठुलो समस्या ल्याउने गर्छ । रुघाखोकी लागेको समयमा सरसफाइमा पनी ध्यान पुर्याउनु पर्छ । मानिसलाई एलर्जीले गर्दा पनी रुगाखो...

भक्तपुर नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउने अभियान अघि बढ्दै

भक्तपुर नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउने  अभियान अघि बढ्दै

   आइतवार पौष १६ २०७४    लुअप

भक्तपुर, १६, पुस । भक्तपुर नगरपालिकाका जनप्रतिनिधि सरसफाइ अभियानमा जुटेका छन् । नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउने अभियानअन्तर्गत नगरपालिका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सम्पूर्ण जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारी स्थानीय जनताको सहभागितामा सरसफाइ अभियानमा जुटेका हुन् । प्रमुख प्रजापतिले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर संसारकै सम्पत्...

महोत्तरी गौशाला नगरपालिकामा निःशुल्क आँखा शल्यक्रिया आयोजना

महोत्तरी गौशाला नगरपालिकामा निःशुल्क  आँखा शल्यक्रिया  आयोजना

   शुक्रवार पौष १४ २०७४    लुअप

महोत्तरी गौशाला नगरपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा २२० जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । जानकी आँखा अस्पताल जनकपुरधामको सहयोग र प्राथमिक उपचार केन्द्र गौशालाको आयोजनामा सञ्चालित सो निःशुल्क शिविरमा २२० जनाको निःशुल्क शल्यक्रिया गरिएको डा रमेश सिंहले बताउनुभयो । गौशालास्थित त्रिभुवन उमाविको प्रांगणमा सञ्चालित सो शिविरमा ...

बन्द कोठामा हिटर प्रयोग मानव स्वास्थ्यका लागि खतरनाक

बन्द कोठामा हिटर प्रयोग मानव स्वास्थ्यका लागि खतरनाक

   बिहीबार पौष १३ २०७४    लुअप

काठमाण्डौ । हरेक वर्षको चिसोयाममा विभिन्न कारण ज्यान गुमाउनेको संख्या बढी हुन्छ । कोही, चिसोले कठ्याङ्ग्रीए ज्यान गुमाउँछन् भने कोही कोठामा गुम्सिएर । न्यानो वासस्थानको अभावमा चिसोका कारण ज्याउन गुमाउने मात्र छैनन् । न्यानो बनाउन कोठाका झ्याल–ढोका सबै बन्द गरेर हिटर बाल्नेहरु पनि आक्सिजन अभावमा ज्यान गुमाउँछन् । त्यसैले, चिसोयाममा विशेष सावधानी ...

चिसो मौसममा सुन्तला खानु को फाइदा धेरै

चिसो मौसममा  सुन्तला खानु को फाइदा धेरै

   बुधवार पौष १२ २०७४    लुअप

कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादका लागि मात्र नभर्इ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्...

संघीय संरचना अनुसार केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहने

संघीय संरचना अनुसार केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहने

   मंगलवार पौष ११ २०७४    लुअप

काठमाडौं- संघीय संरचना अनुसार स्वास्थ्य मन्त्रालय र यस मातहतका कार्यालयहरुको संरचनागत खाका तयार भइरहेको छ। स्वास्थ्य मन्त्रालयले अधिकार सम्पन्न प्रशासनिक पुनर्संरचना समितिलाई बुझाएको खाका अनुसार स्थानीय तहमा स्वास्थ्यका महाशाखा र शाखा रहनेछन् । संघीय संरचना अनुसार केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहने र प्रदेशमा पनि स्वास्थ्य मन्त्र...

जाम्बियामा हैजा सङ्क्रमित बिरामीहरुको संख्या बढ्दै

जाम्बियामा हैजा  सङ्क्रमित  बिरामीहरुको   संख्या बढ्दै

   सोमवार पौष १० २०७४    लुअप

जाम्बिायाको राजधानी लुसाकामा यस महिनाको सरुदेखि हैजाका कारण कैयौं नागरिकको ज्यान गएको समाचार छ । यसबाट गएको तीन हप्तामा कम्तीमा पनि २९ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।  हैजाको सङ्क्रमण भएका थप सयौँ जना विरामी अस्पतालको सम्पर्कमा आउने क्रम रोकिएको छैन । स्वास्थ्य मन्त्रालयले योसँगै हैजाबाट प्रभावित भएकाहरुको संख्या करिब एक हजार पुगेको जन...

यसरी गोरुको विर्यबाट बनाईन्छ रेडबुल हेर्नुहोस् (भिडियो सहित)

यसरी गोरुको विर्यबाट बनाईन्छ रेडबुल हेर्नुहोस् (भिडियो सहित)

   शुक्रवार पौष ७ २०७४    लुअप

पौष ७ - रेडबुल पिउनुहुन्छ ? होसियार ! तपाईं गोरुको वीर्य पिउँदै हुनुहुन्छबजारमा पाइने इनर्जी ड्रिंक भनिएको एउटा पेय पदार्थ । तर डेनमार्क र फ्रान्समा ब्याण्ड भएको यो पेय पदार्थ नेपालमा भने खुलेआम विक्री भइरहेको छ । अझ अचम्मलाग्दो कुरा त के हो भने रेडबुलमा गोरुको विर्य समेत मिसाइने गरेको तथ्य केहि अन्तराष्ट्रिय संचारमाध्यमहरुले प्रकाशित प्रशारित ग...

वामपन्थी गठबन्धनले जितेपछि डाक्टरहरूको आश - स्वास्थ्य क्षेत्रमा व्यापक सुधार

वामपन्थी गठबन्धनले जितेपछि डाक्टरहरूको आश - स्वास्थ्य क्षेत्रमा व्यापक सुधार

   बुधवार मंसिर २७ २०७४    रिता लम्साल

काठमाडौं, मंसिर २७ - हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा वाममन्थी गठबन्धनले बहुमत प्राप्त गरेका छन् । समानुपातिक तर्फको मतगणनाले वामपन्थी दलले दुईतिहाइ मत पाउने नपाउने यकिन हुनेछ ।   वामपन्थी गठबन्धनले बहुमत पाएपछि देशमा स्थिर सरकार बन्ने र समृद्धिको बाटो खुल्ने कतिपयले आशा व्यक्त गरेका छन् । राजनीतिक अस्थिरता विरुद्ध स्थिर सरकार ...

गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरी धेरै

गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरी धेरै

   आइतवार मंसिर २४ २०७४    लुअप

मंसिर २४ - सीमा राना (नाम परिवर्तन) अहिले २० वर्षकी भइन् । उनी काठमाडौँकै एक कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्। थापाथलीस्थित प्रसुति गृहमा भेट हुँदा उनी गर्भपतनका लागि आएकी थिइन् । अविवाहित उनले केटा साथीले परिवार नियोजनको साधन प्रयोग गर्न नमानेकाले गर्भ रहेको बताइन् । सीमा मात्र होइन काठमाडौँका विभिन्न क्लिनिकमा दिनहुँ जसो स्कुल÷कलेजका ...

राजधानीको वायु, घटाउँदै छ आयु

राजधानीको वायु, घटाउँदै छ आयु

   सोमवार मंसिर १८ २०७४    डिबी खड्का

मङ्सिर १८  - बहुचर्चित अन्तर्राष्ट्रिय जर्नल ‘ल्यान्सेट’मा प्रकाशित एक अध्ययनले नेपाललाई वायु प्रदूषणग्रस्त १० देशमा छैटौं स्थानमा देखाएको छ । उक्त अध्ययन प्रतिवेदनले सन् २०१५ मा विश्वभर प्रदूषणसँग सम्बन्धित  रोगबाट ९० लाख मानिसको अकालमा मृत्यु भएको समेत जनाएको छ । मृत्युको दोस्रो ठूलो कारण वायू प्रदूषण उल्लेख गरिएको छ भने पहिलो कारण पानीलाई मान...

बिरामीको पेटबाट निस्कियो स्टिलको गिलास

बिरामीको पेटबाट निस्कियो स्टिलको गिलास

   शुक्रवार मंसिर १५ २०७४    लुअप

बिरामीको पेटबाट स्टिलको गिलास निस्किएको घटनाबाट स्वयं डाक्टर मात्र होइन आफन्तजन र घटना सुन्नेहरु समेत तीनछक परेका छन् । घटना छिमेकी मुलुक भारतको मध्य प्रदेशस्थित सतनाको हो । त्यहाँका एक ५५ वर्षीय पुरुषको पेटबाट स्टिलको गिलास डाक्टरहरुले निकालेका छन् । सतनास्थित सार्थक अस्पतालमा पेट दुखेको र झाडापखाला लागेको भन्दै एकजना विरामी उपचारका लागि ...

पुरुषको स्तन बढ्ने रोग गाइनेकोमस्टिया

पुरुषको स्तन बढ्ने रोग गाइनेकोमस्टिया

   बिहीबार मंसिर ७ २०७४    डा. अमिर बज्राचार्य, स्तन पुनर्निर्माण विशेषज्ञ

महिलामा जसरी स्तनको वृद्धि विकास जन्म पश्चात युवा आवस्थादेखि प्रौढसम्म देखिन्छ । त्यसरी नै पुरुषमा पनि जन्म पश्चात स्तनका अवशेष रहेको देखिन्छ । तर, सामान्यतया पुरुष स्तनको वृद्धि विकास हुँदैन।  गाइनेकोमस्टिया भनेको पुरुष स्तन वढ्दै जाने समस्या हो। जसमा कारकका रुपमा स्तन ग्रन्थीका तन्तुहरु वा बोसो बढ्नु हो । जुन पुरुषमा हुने हर्मोनको गडबडी हो । ...

'छोराको हात पोल्यो, उपचार गर्ने पैसा छैन'

'छोराको हात पोल्यो, उपचार गर्ने पैसा छैन'

   बुधवार मंसिर ६ २०७४    केशर रोका

प्यूठान(भिंगृ), मंसिर ६ - खेल्दाखेल्दै बाख्रालाई खुवाउने दानाको भाडामा इन्द्रम शाहीको हात पर्यो । तातो दानासहितको भाडामा परेर उनको दाइने हातको ‘नाडी’देखि तल सवै पोलिएको छ । सवै औँलासहित हात सुन्निएका छन् । तर, उनको उपचार हुन सकेको छैन् । स्वर्गद्धारी नगरपालिका–४ भिंगृ निवासी उनलाई आमा निर्मला शाहीले जसोतसो स्थानीय भिंगृ बजारमा लगेर सामान्य उपचा...

इलाममा आमा र शिशुको सुरक्षाका लागि पाँचवर्षे परियोजना

इलाममा आमा र शिशुको सुरक्षाका लागि पाँचवर्षे परियोजना

   सोमवार मंसिर ४ २०७४    लुअप

इलाम, मंसिर ४ – नवजात शिशु र आमाको जीवन सुरक्षाका लागि इलाममा यसै वर्षदेखि पाँचवर्षे नयाँ परियोजना शुरु भएको छ । ‘‘वन हार्ट वल्ड वाइड’ नामक अमेरिकी संस्थाले पाँचवर्षे परियोजना सञ्चालन गरेको हो । परियोजनाले पहिलो वर्ष स्वास्थ्यसम्बन्धी सेवाको माग बढाउन चेतना विस्तार, व्यवहार परिवर्तन, स्वास्थ्य सेवाको गुणस्तर वृद्धि, सेवा प्रदायकको क्षमता विका...

अस्वस्थ जीवनशैलीको कारण युवावस्थामै हर्टअट्याक बढ्दो

अस्वस्थ जीवनशैलीको कारण युवावस्थामै हर्टअट्याक बढ्दो

   आइतवार मंसिर ३ २०७४    लुअप

नेपालमा पछिल्ला वर्षमा महिलामा पनि हृदयाघातको जोखिम बढिरहेको अस्पतालहरूको तथ्यांकले देखाएको छ । मुटुरोगको उपचार हुने गंगालाल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, नर्भिक तथा ग्रान्डी अस्पतालमा युवा तथा महिलासमेत हृदयाघातको उपचारका लागि आउने गरेका छन्। बरिष्ठ मुटुरोग सर्जन डा भगवान कोइराला भन्छन्, ‘युवाहरूमा हृदयाघात देख...

लुम्बिनीका विभिन्न क्षेत्रमा आँखा पाक्ने समस्या

लुम्बिनीका विभिन्न क्षेत्रमा आँखा पाक्ने समस्या

   आइतवार कार्तिक १९ २०७४    चन्द्रकान्त खनाल

रुपन्देही– लुम्बिनीका विभिन्न क्षेत्रमा आँखा पाक्ने रोगको प्रकोप फैलँदै गएको छ। सिजनल रुपमा मौसम परिवतर्न हुने बेलामा आँखा पाक्ने रोगको संक्रमण हुने भए पनि समयमा उपचार नगर्ने प्रवृत्तिका कारण आँखामा समस्या आउने गरेको आँखा रोग विशेषज्ञहरुले बताएका छन्। गर्मी मौसम सुरु हुँदा, वर्षायामका बेला र गर्मी सकिनेबेलामा आँखामा संक्रमण हुने लायन्स आँखा अस्प...

पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

   बिहीबार कार्तिक १६ २०७४    लुअप

काठमाडौँ – देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।  स्वास्थ्य मन्त्रालयले देशभरका छ महिनादेखि पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ।  स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका पोषण शाखा प्रमुख राजकुमार पोखरेलले दे...
← Previous 1 3 4 5 6 7
To Top