शिक्षा

पोखरा विश्वविद्यालयले रोजगारीमूलक विषय सञ्चालन गर्ने

पोखरा विश्वविद्यालयले रोजगारीमूलक विषय सञ्चालन गर्ने

   शनिबार माघ ६ २०७४    लुअप

काठमाडौँ, ६ माघ -  पोखरा विश्वविद्यालयले व्यवस्थापन प्रशासन संकायको स्नातकोत्तर तहमा नयाँ रोजगारीमूलक विषयको पठनपाठन शुरु गर्ने भएको छ ।  समयको माग र आवश्यकतानुसार विश्वविद्यालयले व्यवस्थापन प्रशासनमा स्नातकोत्तर तह नयाँ रोजगारमूलक कार्यक्रम एमबिए–उद्यमशील र खोजमूलक कार्यक्रममा पढाइ शुरु गर्ने विश्वविद्यालयका उपप्रशासक सानु घलेले जानकारी दिनु...

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

   मंगलवार माघ २ २०७४    लुअप

काठमाडौँ, माघ २ - त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ ।  त्रिविले अध्ययन पूरा नगरी बीच सेमेस्टर वा खण्डतिर अन्यत्र अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालभित्र र नेपाल बाहिरका विश्वविद्यालयसँग यो व्यवस्था...

कक्षा ११को नतिजा सार्वजनिक

कक्षा ११को नतिजा सार्वजनिक

   शनिबार पौष २९ २०७४    लुअप

२९ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ । नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएकोमा ७४ जनाको परीक्षा...

लायन्स टुरिजम सिटीद्धारा स्कुलका विद्यार्थीकालागि न्यानो कपडा वितरण

लायन्स टुरिजम सिटीद्धारा स्कुलका विद्यार्थीकालागि न्यानो  कपडा वितरण

   आइतवार पौष १६ २०७४    लुअप

पोखरा, १६ पुस । लायन्स क्लबअफपोखरा टुरिजम सिटीको आयोजनामा स्कुलका बिद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । पर्वत कटुवाचौपारी स्थित श्री सार्वजनिक माध्यमिक विद्यालयमा अध्ययनरत एक सय ५० जना बिद्यार्थीका लागि स्वेटर तथा  स्टेशनरी सामाग्री बितरण गरिएको कार्यक्रम संयोजक तथा क्लबका निवर्तमान अध्यक्ष सुदिप ...

त्रिवि दीक्षान्त समारोहमा नेहरु विविका उपकुलपतिलाई आमन्त्रण

त्रिवि दीक्षान्त समारोहमा नेहरु विविका उपकुलपतिलाई आमन्त्रण

   बिहीबार पौष १३ २०७४    लुअप

काठमाडौं, १३ पुस । त्रिभुवन विश्वविद्यालयले आगामी आइतबार गर्ने ४३औँ दीक्षान्त समारोहको तयारी पूरा भएको छ । ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने समारोहको तयारी पूरा भएको त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । समारोहको प्रमुख अतिथिमा जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा डा एम ज...

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा ग्रेडिङ सिस्टममा नदिने

 राष्ट्रिय परीक्षा बोर्डले  कक्षा ११ को नतिजा ग्रेडिङ सिस्टममा  नदिने

   बुधवार पौष १२ २०७४    लुअप

काठमाडौँ, १२ पुष ।  राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ सिस्टममा कक्षा ११ को नतिजा सार्वजनिक गर्ने भए पनि विद्यार्थीलाई ग्रेडपोइन्ट एभरेज (जिपिए) नदिने भएको छ । केही दिनपछि बस्ने बोर्ड बैठकमा कक्षा ११ मा जिपिए नराख्ने प्रस्ताव पेस गर्ने तयारी हुँदै छ ।बोर्डका अध्यक्ष प्रा। डा। चन्द्रमणि पौडेलले एक सातामा बोर्ड बैठकबाट ग्रेडसिटको टुंगो लगाउने ...

कक्षा ११ मा जिपिए नराख्ने तयारी

कक्षा ११ मा जिपिए नराख्ने तयारी

   बुधवार पौष १२ २०७४    लुअप

राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ सिस्टममा नतिजा सार्वजनिक गर्ने भए पनि विद्यार्थीलाई ग्रेडपोइन्ट एभरेज (जिपिए) नदिने भएको छ । केही दिनपछि बस्ने बोर्ड बैठकमा कक्षा ११ मा जिपिए नराख्ने प्रस्ताव पेस गर्ने तयारी हुँदै छ । बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले एक सातामा बोर्ड बैठकबाट ग्रेडसिटको टुंगो लगाउने बताए । अध्यक्ष पौडेलले कक्षा...

जिल्ला शिक्षा कार्यालय महोत्तरीले एसइई परीक्षा तयारीका लागि सामुदायिक विद्यालयलाई नगद सहयोग

जिल्ला शिक्षा कार्यालय महोत्तरीले एसइई परीक्षा तयारीका लागि सामुदायिक विद्यालयलाई नगद सहयोग

   शनिबार पौष ८ २०७४    लुअप

  जिल्ला शिक्षा कार्यालय महोत्तरीले एसइई परीक्षा तयारीका लागि हरेक सामुदायिक विद्यालयलाई रु २५ हजार दिएको छ । आगामी चैत महिनामा हुन लागेको एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई लक्षित गरी अतिरिक्त कक्षा सञ्चालन गर्नका लागि सो रकम उपलब्ध गराइएको हो ।  जिल्लाको ८५ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई अंग्रेजी, विज्ञान र गणित विषयको पाठ्यपु...

निजी विद्यालय सञ्चालकले मनपरि ढंगले नाफा खान नपाउने

निजी विद्यालय सञ्चालकले  मनपरि ढंगले नाफा खान नपाउने

   शनिबार पौष ८ २०७४    गोपाल संग्रौला

उच्चस्तरीय शिक्षा आयोगका लागि गठित कार्यदलले निजी विद्यालय सञ्चालकले सम्पूर्ण आम्दानीको २० प्रतिशतभन्दा बढी नाफा राख्न नपाउने व्यवस्था राख्न सरकारलाई सुझाव दिएको छ। यो खबर गोपाल संग्रौलाले आजको कारोबार दैनिकमा लेखेक छन्। कार्यदलले निजी र सामुदायिक विद्यालय शिक्षाबीचको दूरी हटाई दुवैखाले शैक्षिक संस्थालाई सहकार्यमा लैजान निजी विद्यालयले २० प्र...

कक्षा ११ को परीक्षाफल पुस तेस्रो साता प्रकाशित हुने

कक्षा ११ को परीक्षाफल पुस तेस्रो साता प्रकाशित हुने

   बिहीबार पौष ६ २०७४    रासस

  भक्तपुर, पुस ६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै गत असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको बोर्डले नतिजा सार्वजनिकमा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै ढिलाइ गरेको छ । बोर्डका परीक्षा नियन्...

नेपाल कलेज अफ इन्फर्मेशन टेक्नोलोजी (एनसिआइटी) मा ब्याचलर अफ कम्प्युटर एप्लिकेशन (बिसिए) प्रोग्राम सञ्चालनमा

नेपाल कलेज अफ इन्फर्मेशन टेक्नोलोजी  (एनसिआइटी) मा ब्याचलर अफ कम्प्युटर एप्लिकेशन (बिसिए) प्रोग्राम सञ्चालनमा

   बुधवार मंसिर २० २०७४    लुअप

नेपालको आइटी शिक्षामा नेपाल कलेज अफ इन्फर्मेशन (एनसिआइटी) चिर परिचत नाम हो । एनसिआइटीले हालै ब्याचलर अफ कम्युटर एप्लिकेशन (बिसिए) प्रोग्राम सञ्चालनमा ल्याएको छ । पाेखरा विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा आएको यो ८ सेमेस्टरको आइटी कार्यक्रम बिसिए एउटा अन्डरग्रयाजुएट कोर्श हो, जुन बिजनेस र म्यानेजमेन्टमा आइटी समायोजन गरिएको उत्कृष्ट कोर्श हो ...

शिक्षालाई बिकेन्द्रीकरण गर्न १ अर्बका नयाँ कार्यक्रम

शिक्षालाई बिकेन्द्रीकरण गर्न १ अर्बका नयाँ कार्यक्रम

   मंगलवार मंसिर १९ २०७४    गोपाल संग्रौला

 मंसिर १९ - देशको प्रादेशिक संरचनाअनुसार आधाभन्दा बढी शैक्षिक कार्यक्रम स्थानीय तहमा गएपछि त्यसको पूर्वाधार तयार गर्न सरकारले तत्कालमा लागि १ अर्ब रुपैयाँको नयाँ कार्यक्रम तय गरेको छ । सरकारले देशको प्रादेशिक र स्थानीय संरचना अनुसार शिक्षालाई बिकेन्द्रीकरण गर्ने नीतिअनुसार चालू आर्थिक वर्षमा २१ वटा नयाँ कार्यक्रमका लागि १ अर्बभन्दा बढीको कार्यक्...

कक्षा ११ को आंशिक परीक्षाको नजिता सार्वजनिक, ३६ % उत्तीर्ण

कक्षा ११ को आंशिक परीक्षाको नजिता सार्वजनिक, ३६ % उत्तीर्ण

   सोमवार मंसिर १८ २०७४    लुअप

काठमाडौं, मंसिर १८ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गएको असारमा सञ्चालन भएको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षा दिएकामध्ये ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो वर्ष १ लाख १ हजार ३ सय ७५ विद्यार्थी आंशिक परीक्षामा सामेल भएकोमा ३६ हजार ...

४ होनहार नेपाली युवालाई अमेरिकामा अवार्ड

४ होनहार नेपाली युवालाई अमेरिकामा अवार्ड

   आइतवार मंसिर १७ २०७४    लुअप

मंसिर १७ - बार्षिकोत्सवका अवशरमा अवार्ड प्रदान गरिएको हो । कार्यक्रम न्युयोर्कको ज्याक्सनहाइटमा गरिएको हो । २८ बर्षको युवा उमेरमा नै १२ वटा पुस्तक प्रकाशन गरिसकेका नेपाली अमेरिकन युवा लेखक राजन थपलियाले लेखन क्षेत्रअन्तर्गत पर्ने साहित्यको समेत हरेक विधामा कलम चलाउँदै आएका छन् । थपलियाको हालै फिफ्टी फाइभ इयर्स नामको उपन्यास सांराश प्रकाशित ...

चियापानबाट आर्थिक संकलन, १००० स्कुले झोला वितरण गरिने

चियापानबाट आर्थिक संकलन, १००० स्कुले झोला वितरण गरिने

   शनिबार मंसिर ९ २०७४    इभा राजवाहक

काठमाडौं, मंसिर ९ आज  का दिन न्यूरोडस्थित संकटा मन्दिर परिसरमा मेक अ डिफ्रेन्स (म्याड) नामक सामाजिक संस्थाले चियापान गरी आर्थिक सहयोग संकलन गरेको छ । संकलन गरिएको उक्त रकम रुकुम, रौतहट, जाजरकोट, डोल्पा आदि दुर्गम जिल्लाहरुको विद्यालयका गरीब, जेहेन्दार, असहाय, अनाथ बालबालिकाहरुलाई एक हजार स्कूले झोला वितरण गर्ने योजना रहेको म्याडका एक सदस्यले ...

कक्षा ११ को परिक्षा लिने र नतिजा प्रकाशन गर्ने जिम्मा स्कुललाई

कक्षा ११ को परिक्षा लिने र नतिजा प्रकाशन गर्ने जिम्मा स्कुललाई

   शनिबार मंसिर ९ २०७४    लुअप

काठमाडौं । कक्षा ११ को परिक्षा अब स्कुलले नै लिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने जिम्मेवारी स्कुललाई दिने तयारी गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । कक्षा १२ को परीक्षा सञ्चालन, व्यवस्थापन तथा नतिजा प्रकाशनको जिम्मेवारी भने राष्ट्रिय परीक्षा बोर्डकै हुने उहाँले बताएको छ । कक्षा ११ को परीक्षा व्यवस्थापन ग...

निर्वाचनका लागि विद्यालय दुई चरणमा बिदा

निर्वाचनका लागि विद्यालय दुई चरणमा बिदा

   बुधवार मंसिर ६ २०७४    लुअप

काठमाडाैँ, मंसिर ६ - आगामी १० र २१ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरूको निर्वाचनका क्रममा विद्यालयहरूमा दुई चरणमा छुट्टी हुने भएको छ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा ७ देखि १० मंसिर र दोस्रो चरणमा हुन लागेका ४५ जिल्लामा १८ देखि २१ मंसिरसम्म सार्वजनिक बिदा दिने निर्णय शिक्षा मन्त्रालय...

चुनावका बेला ४ दिन स्कुल बन्द हुने

चुनावका बेला ४ दिन स्कुल बन्द हुने

   सोमवार मंसिर ४ २०७४    लुअप

मंसिर ४ - प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अवधिमा ४ दिन स्कुल बन्द गर्न निर्वाचन आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको छ । सिफारिस अनुसार मंसिर १० र २१ गते हुने पहिलो र दोस्रो चरणका निर्वाचनमा सम्बद्ध क्षेत्रका विद्यार्थीलाई ४ दिन बिदा दिइनेछ । पहिलो चरणको चुनाव हुने क्षेत्रमा मंसिर ७ र दोस्रो चरणका क्षेत्रमा १८ गतेबाट बिदा हुनेछ । विद्याल...

एक महिनाअघि लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द

एक महिनाअघि लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द

   सोमवार मंसिर ४ २०७४    लुअप

मंसिर ४ - चिकित्साशास्त्र अध्ययन संस्थानले एक महिनाअघि लिएको एमबीबीएस प्रवेश परीक्षा रद्द गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्देशन अनुसार स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको आइतबारको बैठकले असोज २८ मा लिएको परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।  प्रहरीले फेला पारेको उत्तर सेट र संस्थानले लिएको प्रवेश परीक्षाको प्रश्नपत्रको उत्तर सेट भ...

विद्यार्थी नियमितता र गुणस्तरीय शिक्षाका लागि ५ बुंदे प्रतिवद्धता

विद्यार्थी नियमितता र गुणस्तरीय शिक्षाका लागि ५ बुंदे प्रतिवद्धता

   शुक्रवार मंसिर १ २०७४    लुअप

नेपालगञ्ज, मंसिर १ - नगरभित्रकै अधिकांश सरकारी विद्यालयमा विद्यार्थी अनियमित हुँदै गएको र गुणस्तरीय शिक्षाको समेत अभाव देखिएको ठहर गर्दै विद्यार्थी नियमितता र गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाहरुले ५ बुंदे प्रतिवद्धता गरेका छन् । अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समित र जिल्ला शिक्षा कार्यालयका कर्मचारीले आ आफ्नो जिम्मेवार...
← Previous 1 3
To Top