विश्वविद्यालय

कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण, प्रश्नपत्र छपाइ शुरु

कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण, प्रश्नपत्र छपाइ शुरु

   बुधवार फागुन ३० २०७४    लुअप

भक्तपुर, ३० फागुन -राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले जानकारी दिनुभयो । बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थप गरेको छ । आगामी...

एमबीबीएस पुनः प्रवेश परीक्षाको नतिजा प्रकाशित

एमबीबीएस पुनः प्रवेश परीक्षाको नतिजा प्रकाशित

   सोमवार मंसिर १८ २०७४    लुअप

काठमाडौं, मंसिर ८ - त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले गत मंसिर १६ गते लिएको एमबीबीएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । प्रकाशित नतिजामा ३ हजार २ सय ९८ परीक्षार्थी उत्तीर्ण भएका छन् । यसअघि २८ असोजमा लिइएको परीक्षामा चिट चोरेको प्रमाणित पुनः प्रवेश परीक्षा लिइएको थियो ।

बीएएलएलबीको (BALLB) पहेलो वर्षको परीक्षाफल प्रकाशित

बीएएलएलबीको (BALLB)  पहेलो वर्षको परीक्षाफल प्रकाशित

   बुधवार मंसिर १३ २०७४    लुअप

काठमाडौँ, मंसिर१० - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल पुष र माघमा सञ्चालित बीएएलएलबीको (BALLB)  पहेलो वर्षको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार आज प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल वेबसाइट  tu.edusanjal.com मा हेर्न सकिनेछ ।

बि एस्सी तेस्रो वर्षको परीक्षाफल प्रकाशित

बि एस्सी तेस्रो वर्षको परीक्षाफल प्रकाशित

   आइतवार मंसिर १० २०७४    लुअप

काठमाडौँ, मंसिर१० - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७४ साल जेठ र असारमा सञ्चालित विज्ञानतर्फ (चार वर्षे तर्फको) बि एस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार आज प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल वेबसाइट  www.tu.ntc.net.np मा हेर्न सकिनेछ ।

के यु विश्व बिद्यालयको बिदा सम्बन्धमा

के यु विश्व बिद्यालयको बिदा सम्बन्धमा

   आइतवार मंसिर १० २०७४    लुअप

कक्षा ११ र १२ को वार्षिक परीक्षा समय तालिका सार्वजनिक (तालिकासहित)

 कक्षा ११ र १२ को वार्षिक परीक्षा समय तालिका सार्वजनिक (तालिकासहित)

   बुधवार मंसिर ६ २०७४    बिष्णु बस्याल

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यस वर्षको कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका आइतबार सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार आगामी वैशाख १० गतेदेखि वैशाख २२ गतेसम्म कक्षा १२ को परीक्षा हुनेछ । त्यस्तै वैशाख २४ गतेदेखि जेठ ३ सम्म कक्षा ११ को परीक्षा हुनेछ। २०७४ सालको व...
To Top