खेलकुद

सन्दिपले लीए तीन विकेट विकेट

सन्दिपले लीए तीन विकेट विकेट

   आइतवार जेठ ६ २०७५    रवीन्द्र राज ओझा

आईपीएल क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालका सन्दिप लामिछानेले मुम्बई विरुद्द तीन विकेट लिएका छन । केइरोन पोल्लार्ड, सुर्य कुमार यादव, कुनाल पण्ड्याको विकेट लीएका छन् ।

अाइपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन

अाइपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन

   शनिबार जेठ ५ २०७५    लुअप

इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शुक्रबार नेपाली युवा सन्दीप लामिछानेले आफ्नो चार ओभर बलिङमा १ विकेट लिएर २१ रन खर्चिएका छन्। दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका लामिछानेले महेन्द्रसिंह धोनीको टिम चेन्नेई सुपर किंग्सविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५.२५ इकोनोमीमा बलिङ गरेका हुन्। यसअघि बैंग्लोरविरुद्ध डेब्यू खेलमा सन्दीपले ४ ओभरको स्पेलम...

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने धुर्मुस–सुन्तली फाउन्डेसनको घोषणा

अन्तर्राष्ट्रियस्तरको  क्रिकेट रंगशाला बनाउने धुर्मुस–सुन्तली फाउन्डेसनको घोषणा

   बिहीबार चैत्र १५ २०७४    रवीन्द्र राज ओझा

काठमाडौं । चर्चित हास्यकलाकार सीताराम कटेल (धुर्मुस)  र कुञ्जना घिमिरे (सुन्तली)ले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् । यसअघि चार एकीकृत बस्ती निर्माण गरिसकेको धुर्मुस–सुन्तली फाउन्डेसनले सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको हो । धुर्मुसले सरकारको समन्वयनकारी भूमिकामा रंगशाला बन्ने बताए । उनले भन...

कपिलवस्तुमा नेपाल भारत मैत्री क्रिकेट टुर्नामेन्ट आज देखि शुरु

कपिलवस्तुमा नेपाल भारत मैत्री क्रिकेट टुर्नामेन्ट आज देखि शुरु

   बुधवार चैत्र ७ २०७४    इमरान खान

इमरान खान कपिलवस्तु ०७ चैत्र । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको चैपुरवामा नेपाल युवा क्लब कपिलवस्तुले नेपाल भारत मैत्री क्रिकेट टूर्नामेन्ट आयोजना गरी आज उदघाटन समारोह गरेका छन । उदघाटन समारोहमा प्रमुख अतिथि कृष्णनगर नगरपालिकाको उपमेयर सबनम खातुन तथा अतिथिहरुमा कृष्णनगर यतायात समिति अध्यक्ष एवम नेकपा माओबादी केन्द्रका नेता जाबेद अलम खाँ,...

नेपालले हङकङलाई ५ विकेटले हरायो, एकदिवसिय मान्यता पाउने सम्भावना कायमै

नेपालले हङकङलाई ५ विकेटले हरायो, एकदिवसिय मान्यता पाउने सम्भावना कायमै

   मंगलवार फागुन २९ २०७४    लुअप

आईसीसी विश्वकप छनोट अन्तर्गत समुहको अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ । जितसँगै नेपालले एकदिवसिय मान्यता पाउने सम्भावना पनि कायमै राखेको छ । जिम्बावे स्थित एथ्लेटिक क्लवमा टस जितेर ब्याटिङ गरेको हङकङ ४८ ओभर २ बलमा १ सय ५३ रन बनायो । हङकङका लागि निजाकत खानले ४७, बाबर हायातले २० तथा क्रिस्टोफर कार्टर ९ तथा तनवीर अफ्जरले १० र...

​तीन खेलमा जमेका पारस आज टिक्नै सकेनन्

​तीन खेलमा जमेका पारस आज टिक्नै सकेनन्

   सोमवार फागुन २८ २०७४    लुअप

काठमाडौं, फागुन २८ – विश्वकप क्रिकेट छनोट अन्तर्गत हङकङले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालको चार विकेट गएको छ ।  नेपालका ज्ञानेन्द्र मल्ल (१२), अनिल साह (२६), पारस खडका (११) र आरिफ सेख (२)  रनमा आउट भए ।  अहिले दिपेन्द्रसिंह ऐरी (१२) र रोहित पौडेल (०) रनमा खेलिरहेका छन् । 

आज नेपाल जिम्बाब्बेसँग प्रतिष्पर्धा गर्ने

आज नेपाल जिम्बाब्बेसँग प्रतिष्पर्धा गर्ने

   आइतवार फागुन २० २०७४    रवीन्द्र राज ओझा

२० फागुन, काठमाडौं । आइसीसी एकविदवशीय विश्वकप छनौटका निम्ति आज नेपाल र जिम्बाबेबीच प्रतिष्पर्धा हुने भएको छ ।  ‘सुपर सिक्स’मा पुग्ने लक्ष्य लिएको नेपालले आज घरेलु टोलीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्न लागेको हो । नेपालले पहिलो पटक एक दिवसीय टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न लागेको हो । खेल जिम्बाबेको घरेलुमा नेपाली समयअनुसार दि...

सनसनीपूर्ण जितसँगै नेपालले विश्वकप छनोट खेल्ने पक्का, करण बने हिरो

सनसनीपूर्ण जितसँगै नेपालले विश्वकप छनोट खेल्ने पक्का, करण बने हिरो

   बुधवार फागुन २ २०७४    लुअप

 क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ ।

विश्वकप छनोटमा स्थान बनाउन नेपालले पायो १९५ रनको लक्ष्य

विश्वकप छनोटमा स्थान बनाउन नेपालले पायो १९५ रनको लक्ष्य

   बुधवार फागुन २ २०७४    रवीन्द्र राज ओझा

२ फागुन, काठमाडौं । डिभिजन टूमा क्यानडाले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । यो खेल जितेमा नेपालले विश्वकप छनोटमा स्थान बनाउनेछ भने हारले बाहिरिरनेछ । टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले श्रीमान्थ विजेरत्नेको शतकको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनायो । उसको सुरुवात समान्य रहृयो । श्रीमान्थ र रुविन्दु गुनशेकराले पहिलो विकेटका ल...

मेसीले पेनाल्टी चुकाए, बार्सिलोनाको सिजनकै पहिलो हार

मेसीले पेनाल्टी चुकाए, बार्सिलोनाको सिजनकै पहिलो हार

   बिहीबार माघ ४ २०७४    लुअप

काठमाडौँः स्पेनिस क्लब बार्सिलोनाले यो सिजनकै पहिलो हार आत्मसाथ गरेको छ । कोपा डेल रे अन्तरगत क्वार्टर फाइनलको पहिलो लेगको खेलमा बार्सिलोना स्पानियोलसँग १–० ले पराजित भएको हो । स्पेनिस सुपर कपमा पाँच महिनाअघि रियल मड्रिडसँग पराजित भएयता पहिलो पटक बार्सिलोनाले हारको सामना गर्नुपरेको हो । यद्यपि कोपा डेल रे को दोस्रो लेगको खेलमाा स्पानियोललाई ह...

दृष्टिविहीन क्रिकेटरलाई प्लेन टिकट

दृष्टिविहीन क्रिकेटरलाई प्लेन टिकट

   बुधवार माघ ३ २०७४    लुअप

काठमाडौं : खर्च अभावमा पाँचैाँ दृष्टिविहीन विश्वकप क्रिकेट खेल्नका लागि बस र रेल हुँदै पाकिस्तान पुगेको नेपाली टोलीका लागि नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस)ले टिकटको व्यवस्था गरिदिएको छ। एनसीएसएसले सञ्चालन गरेको ‘जाँदा रेलमा आउँदा प्लेनमा’ नारासहितको अभियानबाट उठेको रकमले नेपाली टोलीका लागि टिकट काटिएको अध्यक्ष भानु सिग्देलले जानकारी दिए। ...

विश्वकप खेल्ने नेत्रहीन क्रिकेट टोलीलाई सहयोगको ओइरो

विश्वकप खेल्ने नेत्रहीन क्रिकेट टोलीलाई सहयोगको ओइरो

   शुक्रवार पौष २१ २०७४    लुअप

काठमाडौं, पुस २१ – जहाजको टिकट किन्ने पैसा नभएर नेत्रहीन विश्वकप क्रिकेट खेल्न रेलमार्फत पाकिस्तान गइरहेको नेपाली टोलीको लागि सहयोग संकलन भैरहेको छ ।   जहाजको टिकट किन्ने पैसा नभएपछि नेपाली टोली रेलमार्फत पाकिस्तान गएको खबर लुम्बिनी अनलाईन पत्रिकाप्रकाशन भएपछि सहयोग जुट्न थालेको हो । नेत्रहीन क्रिकेट टोलीको लागि नेपाल क्रिकेट समर्थक...

राष्ट्रिय महिला फुटबल लिग : सावित्राले फेरि ठोकिन् ८ गोल

राष्ट्रिय महिला फुटबल लिग : सावित्राले फेरि ठोकिन् ८ गोल

   बुधवार पौष १९ २०७४    लुअप

काठमाडौं, पुस १९ –१६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत बुधबार भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन् ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई १२–० को फराकिलो अन्तरले हराएको हो । आर्मीका लागि सपना लामाले ५ र सर्मिला थापाले ४ गोल गरे ।  यस्तै दोस्रो...

जहाजमा जान पैसा भएन, रेलबाटै पाकिस्तान जाँदै विश्वकप खेल्ने नेपाली टोली

जहाजमा जान पैसा भएन, रेलबाटै पाकिस्तान जाँदै विश्वकप खेल्ने नेपाली टोली

   मंगलवार पौष १८ २०७४    अर्जुन पोख्रेल

काठमाडौं, पुस १८ –विश्वकप खेल्न जाने खेलाडीले हवाइजहाजको टिकट किन्ने पैसा पाएनन् । ४ दिनको रेलयात्रा गर्दैछन् । जनवरी ८ तारिख अर्थात पुस २४ गते विश्वकप प्रतियोगिता छ, टोली पुस २२ गते मात्रै पाकिस्तान पुग्दैछ । कुनै कारणले बाटो जाम भएमा खेलाडीले विश्वकप नै गुमाउन सक्छन् । यो कुरा झट्ट सुन्दा अनौठो लाग्न सक्छ । तर यो समस्या नेपाली नेत्रहीन ख...

डाईनेमिक युथ लुम्बिनी द्धारा T20-LPL क्रिकेट शुरु ।

डाईनेमिक युथ लुम्बिनी द्धारा T20-LPL क्रिकेट शुरु ।

   सोमवार पौष १७ २०७४    इमरान खान

इमरान खान लुम्बिनी १७ पुस । नेपालको अधिकाशं युवाहरुको रुचि क्रिकेटमा भएकोले डाईनेमिक युथ लुम्बिनी द्धारा T20-LPL किक्रेट टुनामेन्ट यहि मिति २०७४।०९।२३ गते देखि शुरु हुन गईरखेको छ । लुम्बिनी सांस्कृति नगरपालिका वार्ड नं. ६ पर्सा चौराहाको बिद्युत पछडि खेल मैदानमा T20-LPL क्रिकेट टुनामेन्ट हुने छ । डाईनेमिक युथ लुम्बिनी का अध्यक्ष मजहर कमाल र आयोज...

आर्सनल इंग्लिश प्रिमियर लिग फुटबलमा बराबरीमा रोकियो

आर्सनल इंग्लिश प्रिमियर लिग फुटबलमा बराबरीमा रोकियो

   सोमवार पौष १७ २०७४    लुअप

आर्सनल इंग्लिश प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएको छ। गएराति भएको खेलमा आर्सनल रेलिगेसन जोनको वेष्ट ब्रुमसँग १-१ गोलको बराबरीमा रोकिएको हो। आर्सनल बराबरीमा रोकिए पनि उसले गोल भने गरेन। आर्सनलका लागि पनि वेष्ट ब्रोमका खेलाडीले आत्मघाती गोल उपहार दिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा आर्सनलले आत्मघाती गोलबाट सुरुवाती अग...

राष्ट्रिय खेलाडी रमिला बस्नेतलाई उदयपुरमा राष्ट्रिय झण्डा अाेडाएर सम्मान तथा स्वागत

राष्ट्रिय खेलाडी रमिला बस्नेतलाई उदयपुरमा राष्ट्रिय झण्डा अाेडाएर  सम्मान तथा स्वागत

   आइतवार पौष १६ २०७४    लुअप

उदयपुर ।  राष्ट्रिय खेलाडी रमिला बस्नेतलाई गृहजिल्ला उदयपुरमा राष्ट्रिय झण्डा अाेडाएर भब्य सम्मान तथा स्वागत गरिएको छ । चाैदण्डीगढी नगरपालिका ५ शिवाईमा हिन्दुजारण युवा संगठनले कार्यक्रम अायाेजना गरेर उदयपुर र देशकै नाम उच्च पारेको भन्दै राष्ट्रिय खेलाडी बस्नेतलाई उच्च सम्मान गरिएको अायाेजक संस्थाका अध्यक्ष विशेष भट्टराईले बताएका छन् । बस्...

नवौँ रुसलान गोल्डकपको उपाधिका लागि मोरङ र सुनसरी भिड्दै

नवौँ रुसलान गोल्डकपको उपाधिका लागि मोरङ र सुनसरी भिड्दै

   आइतवार पौष १६ २०७४    लुअप

पाँचथर,पौष १६, पाँचथरको फिदिममा जारी नवौँ रुसलान फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि प्रतिस्पर्धा आइतबार हुँदैछ ।  प्रतियोगिताको उपाधिका लागि आइतबार सुनसरी–११ र मोरङ–११ विच फाइनल प्रतिस्पर्धा हुन लागेको हो । दिउँसो २ बजेदेखि फिदिम माविको खेल मैदानामा हुने खेलमा दुवै टोलीले उपाधि आपनो पक्षमा पार्ने दाबीका साथ मैदान उत्रिँदै छन् । प्रतियोगित...

इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनल विजयी

इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनल विजयी

   शुक्रवार पौष १४ २०७४    लुअप

इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनलले क्रिष्टल प्यालेसलाई ३-२ ले हराएको छ । गएको राति भएको खेलमा आर्सनललाई जिताउन एलेक्स साञ्चेजले दुई तथा मुस्ताफीले एक गोल गरे । क्रिष्टल प्यालेसका लागि टोन्सेण्ड र टोमकिन्सले एक एक गोल गरे पनि टीमलाई जिताउन भने सकेनन् । मुस्ताफीको गोलमा २५ औँ मिनेटमा आर्सनलले अग्रता लिएको खेलमा टनसेण्डले ४९ औँ मिनेटमा बराब...

प्रदेश नं ७ को प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुरु

प्रदेश नं ७ को प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुरु

   शुक्रवार पौष १४ २०७४    लुअप

भीमदत्तनगर, पुस ,१४ । कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि प्रदेश नं ७ को प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा र दार्चुलाका ६० महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । जिल्ला तेक्वान्दो संघ कञ्चनपुरको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्...
← Previous 1 3 4 5 6
To Top