राजनीति

२ वर्षमा प्रधानमन्त्री ओलीको सम्पत्ति ४० लाख बढ्यो

 २ वर्षमा प्रधानमन्त्री ओलीको सम्पत्ति ४० लाख बढ्यो

   बुधवार जेठ ९ २०७५    लुअप

काठमाडौं, जेठ ९ । २ वर्ष ४ महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति ४० लाख ५० हजार रुपैयाँ बढेको छ। बुधबार सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्रीको नाममा रहेको बैंक खातामा मात्र ३५ लाख रुपैयाँ बृद्धि भएको छ। दुई वर्षअघि उनी प्रधानमन्त्री रहँदा एभरेष्ट बैंकमा रहेको उनको खातामा ७ लाख रुपैयाँ थियो। अहिले ४२ लाख रुपैयाँ पुगेको छ। ...

आज नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता, चुनाव चिह्न सूर्य रहने

आज नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता, चुनाव चिह्न सूर्य रहने

   बिहीबार जेठ ३ २०७५    लुअप

 पार्टी एकताका लागि लामो उतार–चढाव झेल्दै आएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकता प्रक्रियाको अन्तिम टुङ्गो लगाएको छ । २५ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरु फुट्छन् मात्र भन्ने कुरा सुन्दा वाक्क भएको बताउँदै अब कम्युनिष्टहरु जुट्ने मात्र बताए । उनले दुई पार्टीको एकतापछि गरिने नया...

मोदी आज नेपाल आउँदै,यस्तो छ मोदीको भ्रमण तालिका 

मोदी आज नेपाल आउँदै,यस्तो छ मोदीको भ्रमण तालिका 

   शुक्रवार बैशाख २८ २०७५    रवीन्द्र राज ओझा

२८ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज जनकपुर आउँदैछन् । मोदीको जनकपुरधाम भ्रमणलाई दृष्टिगत गरी प्रदेश २ सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ । मोदी पटनाबाट भारतीय वायुसेनाका हेलिकोप्टरबाट सीधै जनकपुर विमानस्थलमा करिब सवा १० बजे अवतरण गर्नेछन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वि...

वैशाख २२ गते नेपाल बन्द

वैशाख २२ गते नेपाल बन्द

   बुधवार बैशाख १९ २०७५    रवीन्द्र राज ओझा

काठमाडौँ । वैशाख २२ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेका छन् । विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरिएका हुन् । नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकार र बामगठवन्धनले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु खोसेको, भ्रष्टाचारीलाई संरक्षण गरेको, देशको सिमा मिचिदा पनि चुप बसेको लगायतका आरोप लगाउँदै नेपाल बन्दको आ...

आज लोकतन्त्र दिवस: गणतन्त्रको जग

आज लोकतन्त्र दिवस: गणतन्त्रको जग

   मंगलवार बैशाख ११ २०७५    रवीन्द्र राज ओझा

११ वैशाख, काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए र जनतासामू घुँडा टेकेको दिनको सम्झनामा आज १३ औं लोकतन्त्र दिवस मनाइँदैछ । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बन...

प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त

प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त

   बुधवार फागुन ३० २०७४    रवीन्द्र राज ओझा

३० फागुन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो । पराजुलीले ६५ वर्षे उमेर हदका कारण पराजुलीले २१ साउनमै...

राष्ट्रपतिको शपथ आज अपरान्ह ४ः०० बजे

राष्ट्रपतिको शपथ आज अपरान्ह ४ः०० बजे

   बुधवार फागुन ३० २०७४    लुअप

काठमाडौँ, फागुन ३० गते । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ आज अपरान्ह ४ः०० बजेका लागि तय भएको जानकारी दिनुभयो ।  राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । ...

नेता इमान्दार भए मुलुक उहिल्यै बनिसक्थ्योः मन्त्री पण्डित

नेता इमान्दार भए मुलुक उहिल्यै बनिसक्थ्योः मन्त्री पण्डित

   मंगलवार फागुन १५ २०७४    रवीन्द्र राज ओझा

काठमाडौं  । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले पदले नेता धेरै भएपनि हाम्रो यहाँ मनका नेता थोरै भएकाले मुलुकको परिवर्तन नभएको बताएका छन् ।  ‘भएका नेताजति सबै मनका धनीभए मुलुक उहिल्यै बनिसक्थ्यो’ उनले टिप्पणी गरे ।  नेकपा (एमाले) पूर्व संगठन विभाग प्रमुख जीवराज आश्रितको शालिक अनावरण कार्यक्रममा मंगलबार यहाँ बोल्दै मन्त्री पण्डितले त्...

रेशम चौधरीले अदालतसामू गरे आत्मसमर्पण

रेशम चौधरीले अदालतसामू गरे आत्मसमर्पण

   सोमवार फागुन १४ २०७४    रवीन्द्र राज ओझा

१४ फागुन, धनगढी । टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गरेका छन् । चौधरी सोमबार जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् । फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरी भारी मतान्तरले विजयी भएका थिए । तर, चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् । वारेसमार्फत विजयी भएक...

राष्ट्रपतिको चुनाव फागुन २९ गते

राष्ट्रपतिको चुनाव फागुन २९ गते

   बिहीबार फागुन १० २०७४    लुअप

काठमाडौं, फागुन १० – नयाँ राष्ट्रपति चयनका लागि फागुन २९ गते चुनाव हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले फागुन २९ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगका अनुसार चुनाव भएकै दिन बेलुका ४ बजेपछि मतगणना हुनेछ । राष्ट्रपति चुनावका लागि २१ गते मतदाता नामावली प्रकाशन गर्ने, २२ ग...

विप्लवको बन्दः काठमाडौंमा सामान्य प्रभाव

विप्लवको बन्दः काठमाडौंमा सामान्य प्रभाव

   मंगलवार फागुन ८ २०७४    रवीन्द्र राज ओझा

८ फागुन, काठमाडौं । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन् ।  काठमाडौंको मध्ये बानेश्वोरमा बा ४ झ ८१४० नम्बर को सरकारी गाडीमा आगजनी गरेका छन् । विराटनगरबाट विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा सोमबार बन्द आह्वान गरिएक...

राष्ट्रियसभा चुनावमा सबैखाले सुरक्षा रणनीति अवलम्बन हुने

राष्ट्रियसभा चुनावमा सबैखाले सुरक्षा रणनीति अवलम्बन हुने

   सोमवार माघ ८ २०७४    लुअप

काठमाडौं, माघ ८ – राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ ।  निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा निर्वाचन आयोगमा आज बसेको बैठकले यही माघ २४ गते बुधबार हुने उक्त निर्वाचन...

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

   बिहीबार माघ ४ २०७४    लुअप

काठमाडौँ, माघ ४ - मुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो पटक बस्दैछ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रियालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । ...

प्रचण्ड - गठबन्धनबाट बाहिर गएर प्रधानमन्त्री बन्दिनँ (भिडियोसहित)

प्रचण्ड - गठबन्धनबाट बाहिर गएर प्रधानमन्त्री बन्दिनँ (भिडियोसहित)

   बुधवार पौष १९ २०७४    लुअप

काठमाडौं, १९ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठवन्धनबाट बाहिर गएर आफू प्रधानमन्त्री नबन्ने दाबी गरेका छन् ।  बुधबार दिँउसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा आयोजित एक कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रचण्डले गठवन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नेबारे आफूले नसोचेको बताएका हुन् ।  ‘प्रध...

"अहिलेको सरकार विदेशीको इशारामा सत्ता लम्ब्याउने प्रयासमा लागेको": केपी ओली

"अहिलेको सरकार विदेशीको  इशारामा सत्ता लम्ब्याउने प्रयासमा लागेको": केपी ओली

   सोमवार पौष १७ २०७४    लुअप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार देशी/विदेशी शक्तिहरुको इशारामा सत्ता लम्ब्याउने प्रयासमा लागेको बताएका छन्। इस्वीसंवतको नयाँ वर्ष २०१८ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै एमाले अध्यक्ष ओलीले निर्वाचनमार्फत् वाम गठबन्धनले स्पष्ट बहुमत ल्याए पनि जनमत गुमाइसकेको वर्तमान सरकार सत्ता लम्ब्याउने र अझै पनि देशलाई अनिर्णयको ब...

कांग्रेसमा ७ भाइको वक्तव्य: तत्काल महासमिति बैठक बोलाउन माग

कांग्रेसमा ७ भाइको वक्तव्य: तत्काल महासमिति बैठक बोलाउन माग

   आइतवार पौष १६ २०७४    लुअप

काठमडौं - नेपाली कांग्रेसका सात युवा नेताहरुले तत्काल पार्टीको महासमिति बैठक बोलाउन माग गरेका छन् । जननायक वीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएको पुस १६ कै दिन पारेर चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापासहितका सात युवा नेताले पाँचबुँदे संयुक्त वक्तव्य जारी गरेका हुन् । सात नेताले स्वतन्त्र र निश्पक्ष निर्वाचन गरेकोमा पार्टी सभाप...

नयाँ सरकार गठनको कामले तिब्रता कहिले पाउने ?

नयाँ सरकार गठनको कामले तिब्रता कहिले पाउने ?

   आइतवार पौष १६ २०७४    लुअप

काठमाडौं – वाणिज्यमन्त्री मीन विश्वकर्माले नयाँ सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने भएकोले त्यसपछिमात्रै आफूहरुले सरकार छोड्ने स्पष्ट पारेका छन् । शनिबार एक साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले राष्ट्रियसभाको निर्वाचन नभएसम्म नयाँ सरकार गठनको लागि प्रक्रिया नै सुरु नहुने जिकिर गरे । उनले भने, “वाम गठबन्धनका साथीहरुले अबको ...

शेरबहादुर देउवाले पार्टीमा ‘मनोमानी’ गरेको कांग्रेस नेताहरुकै भनाइ

शेरबहादुर देउवाले पार्टीमा   ‘मनोमानी’  गरेको   कांग्रेस नेताहरुकै भनाइ

   आइतवार पौष १६ २०७४    लुअप

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश सभाका समानुपातिक तर्फका सांसदको नामावलीलाई लिएर पार्टी भित्रै विवाद पैदा भएको छ। सभापति शेरबहादुर देउवाले प्रदेश सभाका ७२ सदस्यको अन्तिम नामावली पार्टीकै नेताहरूलाई हेर्न नदिएर षड्यन्त्र गरेको भन्दै नेताहरूले खुलेआम विरोधका अभिव्यक्ति दिएका छन्। अन्तिम नाम छनोट गर्नका लागि बसेको केन्द्रीय कार्यसम्पादन समिति...

कांग्रेसले आज ४२ औं राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

कांग्रेसले आज ४२ औं राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

   आइतवार पौष १६ २०७४    लुअप

काठमाडौं, १६ पुस  । नेपाली कांग्रेसले आज ४२ औं राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्किएको सम्झनामा यो दिवस मनाइने गरिएको छ । आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु वीपी कोइराला, ग...

नयाँ सरकार गठनको बाटो खुल्यो, कहिले बन्लान त ओली प्रधानमन्त्री ?

नयाँ सरकार गठनको बाटो खुल्यो, कहिले बन्लान त  ओली  प्रधानमन्त्री  ?

   शुक्रवार पौष १४ २०७४    लुअप

काठमाडौं, पुस १४–राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरण गरेसँगै दलहरुबीचको विवाद टुंगिएको छ भने नयाँ सरकार गठनको बाटो पनि खुलेको छ । एमालेले बहुमतीय प्रणालीअनुसार राष्ट्रियसभा गठन हुनुपर्ने अडान छाडेपछि एकल संक्रमणीय प्रणालीअनुसार राष्ट्रियसभा गठन हुने गरी राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गर्नुभएको हो । ...
← Previous 1 3 4 5 6 7 8 9 20 21
To Top